Logo
मुख्य समाचार
भारतमा चार करोड ३१ लाख भन्दा बढी कोरोना सङ्क्रमित

नयाँदिल्ली, २९ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात बुधबार मधयरातिसम्म दुई हजार ८२७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख तेह्र हजार ४१३

सम्पत्ति विवरण बुझाउँदैनन् कर्मचारी: १५ हजार भन्दा बढिले मानेनन् कानुन

काठमाडौँ, २९ वैशाख । विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारी तथा उच्च पदस्थ अधिकारीले कानुनले तोकेअनुसार सम्पत्ति विवरण नबुझाएको पाइएको छ । आर्थिक वर्ष २०७७–०७८ मा १५ हजार ४०९ जना पदाधिकारी

‘आचारसंहिताको गम्भीर उल्लङ्घन पाइए जरिवाना र कारबाही हुन्छ’

काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले शुक्रबार हुने स्थानीय तह निर्वाचनको मौन अवधिमा आचारसंहिताको पालनामा कडाइ गर्दै सुक्ष्म अनुगमन संयन्त्र सक्रिय तुल्याएको छ । गत चैत २५ गतेदेखि लागू भएको

निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्नुहोस्: राष्ट्रपति

काठमाडौँ, २९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अर्थात् वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क र भयरहित भई मतदान गर्न आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले एक भिडियो

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप: २० जना घाइते

सांकेतिक तस्बिर धादिङ, २९ वैशाख । धादिङको नीलकण्ठ नगरपालिका-६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते भएका छन् । झडपमा परि नेपाली कांग्रेसका वडा

मतदान केन्द्रभित्र गर्न नपाइने कार्यहरु

काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचन स्वच्छ, स्वतन्त्र र भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान केन्द्रमा जाँदा ध्यान दिनुपर्ने पक्षबारे स्पष्ट गरेको छ

सामाजिक सञ्जालबाट हुने चुनाव प्रचार रोकिएन

काठमाडौँ, २८ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मङ्गलवार मध्यरातिदेखि मौन अवधि चलिरहेको छ । यो समयमा दल तथा उम्मेदवारले मत माग्ने विषयसँग सम्बन्धित कुनै

रोकिएन मूल्यवृद्धि: सबैभन्दा बढी घ्यू र तेलमा

काठमाडौँ, २८ वैशाख । नेपालमा मूल्यवृद्धि निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही

‘श्रीलङ्कामा सैनिक पठाइने भनी सार्वजनिक रिपोर्टहरूमा सत्यता छैन’

कोलम्बो, २८ वैशाख । भारतीय उच्चायोगले बुधबार नयाँ दिल्लीले आफ्नो फौज कोलम्बोमा पठाएकोबारे सञ्चारमाध्यमको रिपोर्टलाई अस्वीकार गरेको छ । श्रीलङ्काको प्रजातन्त्र, स्थिरता र आर्थिक पुनः स्थापनालाई देशले पूर्ण समर्थन गरेको

आचारसंहिता उल्लंघन गर्ने २१२ मिडिया र २९ पत्रकार कारवाहीमा

काठमाडौँ, २८ वैशाख । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २१२ वटा मिडियामाथि कारवाही गरेको छ। काउन्सिलका अनुसार कारवाहीमा पर्ने मिडियामा २३ वटा पत्रपत्रिका, २० वटा रेडियो, १० वटा