Logo
मुख्य समाचार
फक्ताङलुङ गाउँपालिकामा माओवादीका लिम्बु निर्वाचित

ताप्लेजुङ, २ जेष्ठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका छन् । लिम्बु २ हजार ६६० मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी

बुद्धशान्ति-१ को वडाध्यक्षमा एमालेका वाग्ले विजयी

बुद्धशान्ति, २ जेष्ठ । बुद्धशान्ति गाउँपालिका वडा नं.१ को वडाध्यक्षमा नेकपा एमालेका अनिल वाग्ले विजयी भएका छन् । वाग्ले २०४३ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी

भद्रपुर-३ मा राप्रपाको प्यानलै विजयी

झापा, २ जेष्ठ । भद्रपुरमा काँग्रेस-माओवादी गठबन्धन र नेकपा (एमाले)का उम्मेदवारलाई पराजित गर्दै राप्रपा विजयी भएको छ । भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको हो ।

स्थानीय तह निर्वाचनमा गठबन्धनले धाँधली गरेको एमालेको आरोप

  काठमाडौँ, १ जेष्ठ । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएको छ । एमालेका महासचिव शंकर पोखरेलले आइतवार विज्ञप्ति निकालेर स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्ने

मानवीय त्रुटीलाई विवादको विषय नबनाऔँ: निर्वाचन आयोग

काठमाडौँ, १ जेठ । निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटीलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने र

उत्तर कोरियाद्धारा कोभिडको नियन्त्रणका लागि कडा मापदण्ड

प्योङयाङ, १ जेठ । उत्तर कोरियाले कोभिड १९ को संक्रमणबाट नियन्त्रणका लागि निकै कडा मापदण्डहरु लागू गरेको छ । सो मापदण्डअनुसार यहाँ देशव्यापी रुपमा लकडाउन गरिएको छ । यहाँका नागरिकलाई

दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि वैदेशिक लगानी स्वीकृति

काठमाडौँ, १ जेठ । नेपाल र भारतबीच विद्युत् आदानप्रदानका लागि निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले नेपाल र

महरा भन्छन्, ‘चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जाँदै’

दाङ, १ जेठ । पूर्वसभामुख एवं माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले चुनावको रिमोट कन्ट्रोल अन्यत्र कतै जान थालेको दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका लगायत केही पालिकामा

१९ स्थानीय तहको नतिजा सार्वजनिक (सूचिसहित)

  काठमाडौँ, १ जेठ । स्थानीय निर्वाचनअन्तर्गत हालसम्म १९ स्थानीय तहको मत गणना सकिएको छ । हाल सम्म सार्वजनिक मत परिणाम अनुसार नेकपा एमाले आठ  र नेपाली काँग्रेसले सात स्थानमा जित

अध्यक्ष ओलीको गृहनगर दमक-१ मा एमालेको प्यानलै विजयी

दमक, १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक-१ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । १२८८ मत प्राप्त गर्दै हरिप्रसाद न्यौपानेले जित