Logo
मुख्य समाचार
‘संविधान र लोकतन्त्र रक्षा गर्न बनेको गठबन्धन निरन्तर रहन्छ ’

काठमाडौँ, २७ वैशाख । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले संविधान र लोकतन्त्रको रक्षा गर्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठनबन्धन भएको स्पष्ट पारेका छन् । उनले भने, “कांग्रेस नेतृत्वको सरकारले

डा महतले भने, ‘कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव’

काठमाडौँ, २७ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सुशासन र समृद्धि सम्भव भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–४ ले आज यहाँ आयोजना गरेको घरदैलो

स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ: मन्त्री आले

डोटी, २७ वैशाख । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने

‘मौनअवधि सुरू हुनुअघि मतदानस्थल वरिपरिका प्रचार सामग्री हटाउनुपर्छ’

काठमाडौँ, २७ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार मौनअवधि भनेको मतदान हुने

श्रीलङ्कामा हिंसात्मक झडप: एक सांसदसहित दुई जनाको मृत्यु

श्रीलङ्का, २७ वैशाख । श्रीलङ्कामा भएको हिंसामा सोमवार सत्तारूढ दलका एक सांसदसहित दुई जनाको मृत्यु हुनुका साथै कम्तीमा एक सय ३९ जना घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन्

आज मध्यरातिबाट मौन अवधि: उल्लङ्घन गरे उम्मेदवारी रद्ददेखि एक लाख रुपैयाँ जरिबानासम्म

काठमाडौँ, २७ वैशाख । स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन

काँग्रेस कार्यकर्ताद्वारा बाटो छेकेर आक्रमण, एमालेका चार जना घाइते

गोरखा, २७ वैशाख । गोरखाको आरुघाट गाउँपालिका १ मान्बुमा काँग्रेस कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका छन् । सोमबार राति चुनावी प्रचारप्रसारबाट फर्किँदै गर्दा श्यामचेतमा काँग्रेस टोलीले छेकेर आक्रमण गरेको दाबी

गठबन्धन बनाउन प्रचण्ड र नेपालको योगदानः महामन्त्री शर्मा

झापा, २६ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको चुनावमा बृहत् गठबन्धन निर्माण हुनुमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को ठूलो योगदान रहेको बताएका छन् । गृहनगर

नेकपा सरकारले जनमतको सम्मान गर्न सकेन: थापा

उदयपुर, २६ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताले दिएको मतको सम्मान गर्ने बताएका छन् । नेपाली कांग्रेस त्रियुगा नगरपालिका उदयपुरले सोमबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता

श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षेद्वारा राजीनामा

श्रीलङ्का, २६ वैशाख । राष्ट्रव्यापी विरोध तीव्र हुँदै गएपछि श्रीलङ्काका प्रधानमन्त्री महिन्दा राजापाक्षेले आज सोमवार राजीनामा दिएका छन् । यो कदमले सङ्कटग्रस्त देशमा नयाँ मन्त्रिपरिषद्का लागि मार्ग प्रशस्त गर्ने सम्भावना