Logo
मुख्य समाचार
सत्ता गठबन्धनभन्दा बाहिरको चुनावी तालमेल खारेज हुने

काठमाडौँ, १६ वैशाख । पाँच दलीय सत्ता गठबन्धनभन्दा बाहिर अन्य दलहरूसँग भएको चुनावी तालमेल खारेज हुने भएको छ । सत्तागठबन्धन दलका शीर्षनेताको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गठबन्धन बाहिरको

विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने: कांग्रेस

काठमाडौँ, १६ वैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी

युक्रेनमा भइरहेको आक्रमण रोक्न सुरक्षा परिषद् असफल: गुटेरेस

  युक्रेन, १६ वैशाख । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले युक्रेनमाथि भइरहको रुसी आक्रमण रोक्न नसकेकोमा आफ्नै सङ्गठन अन्तर्गत रहेको सुरक्षा परिषद्को आलोचना गरेका छन् । युक्रेनमा रुसले आक्रमण

स्थानीय तह निर्वाचन: उम्मेदवारी फिर्ताको लागि आज अन्तिम दिन

काठमाडौँ, १६ वैशाख । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दिएकाहरुको अन्तिम नामावली आज प्रकाशित हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ ।

ओलीले जनतालाई लुट्ने र चुस्‍नेबाहेक केही गरेनन्: नेपाल

काठमाडौँ, १५ वैशाख । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यती ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा

सरकार र निजी क्षेत्रको साथले मात्रै अर्थतन्त्रको उन्नयन हुन्छ: अर्थमन्त्री

काठमाडौँ, १५ वैशाख । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रले इमान्दार भएर सहकार्य गर्नुपर्नेमा जोड दिएका छन् । उनले भने, “अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्रले

भोलिदेखि जहाज नउडाउने आन्तरिक वायुसेवा कम्पनीको चेतावनी

काठमाडौँ, १५ वैशाख । आन्तरिक वायुसेवा कम्पनीले भोलि रातिदेखि उडान बन्द गर्ने चेतावनी दिएका छन् । १८  घण्टा विमानस्थल सञ्चालन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ तालिका र स्लट

अहिलेको गठबन्धनको कुनै अर्थ र औचित्य छैन: विष्णु पौडेल

काठमाडौँ, १५ वैशाख । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले अहिलेको गठबन्धन पानीको फोका जस्तै भएकाे बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी एमाले सिद्धार्थनगर नगर कमिटीले भैरहवामा बिहीबार आयोजना गरेको स्थानीय तह

पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन

काठमाडौँ, १५ वैशाख ।  नेपालमा प्रजातन्त्रको पुर्नवहाली भएपछि २०४९ सालबाट स्थानीय तहको निर्वाचन सुरु भएको हो । अहिलेसम्म तीन वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यही वैशाख ३०

अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजानु सबैको दायित्व: कार्की

काठमाडौँ, १५ वैशाख । ‘लोकतन्त्रको आधारशिलाः व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय पत्रकारिता दिवस भव्यरूपमा मनाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको