Logo
मुख्य समाचार
प्रेस तथा अभिव्यक्ति स्तन्त्रता लोकतन्त्रको आधारस्तम्भ: सभामुख

काठमाडौँ, २० वैशाख । सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज शुभकामना दिँदै उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई

राष्ट्रपतिद्वारा ईद पर्वको शुभकामना

काठमाडौँ, २० वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान ईद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति

३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित, कुन दलका कति ?

काठमाडौँ, २० बैशाख । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले सोमबार दिउँसोसम्म प्राप्त सूचनाका आधारमा ३५३ जना निर्वाचित भएको जनाएको हो

कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन गठबन्धन: सिंह

काठमाडौँ, १९ वैशाख । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसको नेतृत्वमा जारी भएको संविधान जोगाउन वर्तमान गठबन्धन भएको बताएका छन् । कागेश्वरी–मनोहरा नगरपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै उनले झण्डै

कर बढाउन र घटाउनका लागि राेइकराइ नगराैँ: अर्थमन्त्री

काठमाडौँ, १९ वैशाख । अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको अन्त्य गर्नुपर्ने बताएका छन् । सोमवार नेपाल उद्योग वाणिज्य महासङ्घले आयोजना गरेको पूर्व बजेट छलफल

‘कानुनकाे व्यवस्थाअनुरुप नै सिंहलाई महानिरीक्षकमा बढुवा गरिएकाे हाे’

काठमाडौँ, १९ वैशाख । गृह सचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् । आज गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह

वैदेशिक रोजगारीमा जाने श्रमिक अधिकारविहीन

काठमाडौँ, १९ वैशाख । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने परेको पाइएको छ

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीको बिदाइ

काठमाडौँ, १८ वैशाख । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) को बिदाइ गरेको छ । सुरक्षा अङ्गमा ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेदेखि

राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्छ: लिङ्देन

तनहुँ, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने

सामाजिक सञ्जालमा गलत सामग्री पाेस्ट गर्नेलाई कडा कारबाही हुने

काठमाडौँ, १८ वैशाख । निर्वाचन आयोगले सामाजिक सञ्जालमा गलत सामग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आयोगमा आइतवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको बेलामा