Logo
मुख्य समाचार
वैदेशिक रोजगारीमा जाने श्रमिक अधिकारविहीन

काठमाडौँ, १९ वैशाख । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई कानुनविपरीत भर्ना शुल्क लिने, सम्झौताअनुसार रोजगारी र पारिश्रमिक नदिने तथा व्यक्तिगत कागजात नियन्त्रणमा लिएर बाध्यात्मक रूपमा वैदेशिक रोजगारमा पठाउने परेको पाइएको छ

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपीको बिदाइ

काठमाडौँ, १८ वैशाख । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आइजिपी) को बिदाइ गरेको छ । सुरक्षा अङ्गमा ३० वर्षे सेवा अवधिका कारण आज राति १२ बजेदेखि

राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्छ: लिङ्देन

तनहुँ, १८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने

सामाजिक सञ्जालमा गलत सामग्री पाेस्ट गर्नेलाई कडा कारबाही हुने

काठमाडौँ, १८ वैशाख । निर्वाचन आयोगले सामाजिक सञ्जालमा गलत सामग्री पोस्ट गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । आयोगमा आइतवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले चुनावको बेलामा

पार्टीकाे आधिकारिक उम्मेदवारलाई सघाउने बागीलाई कारबाही गर्दैनाैँ: कांग्रेस

काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ । आइतवार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण

सबै सहर श्रमिकको मेहनतबाट बनेको हो: ओली

काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सबै पुराना र नयाँ सहर श्रमिकको मेहनतबाट बनेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा आज जिफन्टले आयोजना गरेको कार्यक्रममा

सत्ता गठबन्धनले लोकतन्त्रलाई बलियो बनाउँछः विमलेन्द्र निधि

काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका छन् । विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न स्थानीय तहको निर्वाचनमा

राजपत्रमा छापियो अनुमोदन भएको एमसिसी सम्झौता

काठमाडौँ, १८ वैशाख । नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसिसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । कूल ३१२ किलोमिटर लामो ४०० केभी

अध्यक्ष ओली भन्छन्, ‘राष्ट्रको अभिभारा पूरा गर्छाैं’

काठमाडौँ, १८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै

‘समाजवादी अर्थतन्त्र निर्माणमा श्रमजीवीको नेतृत्वदायी भूमिका हुनुपर्छ’

काठमाडौँ, १८ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी