Logo
मुख्य समाचार
देउवाको गृह जिल्लामा विद्रोही मल्लको एमालेसँग तालमेल

काठमाडौँ, १८ बैशाख । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाली काँग्रेसकै एक समूहले नेकपा (एमाले) सँग चुनावी तालमेल गरेर मैदानमा उत्रिएसँगै आसन्न स्थानीय तह निर्वाचन

अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा राष्ट्रपतिको सन्देश

काठमाडौँ, १८ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र सीपको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गरेकी छन् । अन्तर्राष्ट्रिय

कांग्रेसले सातै प्रदेशमा चुनावी सभा गर्ने

काठमाडौँ, १७ वैशाख । सत्तारूढ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको छ । कांग्रेसले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको

स्थानीय तह निर्वाचन: करिब आठ हजार उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिए

  काठमाडौँ, १७ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा करिब आठ हजार उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिव एक लाख

अफगानिस्तानमा बम विस्फोट: १० जनाको मृत्यु

अफगानिस्तान, १७ वैशाख । अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलको सुन्नी मस्जिदमा शुक्रबार बेलुका विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ । १५ जना घाइते भएका समाचार

स्वतन्त्र उम्मेदवारलाई चिह्न अपुग, फेरि मतपत्र छाप्नुपर्ने

काठमाडौँ, १७ बैशाख । विभिन्न पदमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढी हुँदा निर्वाचन आयोगले थप चिह्नसहित फेरि मतपत्र छाप्नुपर्ने भएको छ । केही पालिकामा स्वतन्त्र उम्मेदवारी अनुमानभन्दा बढी पर्दा यसअघि

स्थानीय तह निर्वाचन: १ लाख ५३ हजार २ सय २० जना उम्मेदवार

काठमाडौँ, १६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सात सय ५३ वटा पालिकामा गरी एक लाख ५३ हजार दुई सय २० जनाको उम्मेदवारी कायम भएको

मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसाेचे हुन्छ: थपलिया

काठमाडौँ, १६ वैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तह निर्वाचनका लागि मतपत्र कडा कागजमा छापिएकाले राजनीतिक दलहरूले मतपत्र च्यात्छु र चपाउँछु भन्ने सोच नराख्न आग्रह गरेका छन् ।

गठबन्धनभित्रका दलले अहङ्कार राख्नु हुँदैन: नेपाल

काठमाडौँ, १६ वैशाख । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा आबद्ध दलहरू सामूहिक रूपमा अगाडि बढ्नुपर्ने बताएका छन् । शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेकपा (एकीकृत

उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिऊ: निर्वाचन आयोग

काठमाडौँ, १६ वैशाख । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारलाई मनोनयन फिर्ताका लागि दबाब नदिन सबै पक्षको ध्यानाकर्षण गराएको छ । उम्मेदवारलाई मनोनयन फिर्ता गराउनका लागि