Logo
मुख्य समाचार
पहिलो पटक एकै चरणमा स्थानीय तहको निर्वाचन

काठमाडौँ, १५ वैशाख ।  नेपालमा प्रजातन्त्रको पुर्नवहाली भएपछि २०४९ सालबाट स्थानीय तहको निर्वाचन सुरु भएको हो । अहिलेसम्म तीन वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने यही वैशाख ३०

अभिव्यक्ति स्वतन्त्रतालाई समृद्ध बनाएर लैजानु सबैको दायित्व: कार्की

काठमाडौँ, १५ वैशाख । ‘लोकतन्त्रको आधारशिलाः व्यावसायिक र जिम्मेवार पत्रकारिता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय पत्रकारिता दिवस भव्यरूपमा मनाइने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको

उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्नुहोस्: महामन्त्री शर्मा

काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस

पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारलाई विजयी बनाऔँः देउवा

काठमाडौँ, १५ वैशाख । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताएका

गठबन्धनको रणनीति: सके फकाउने नत्र कारबाही

काठमाडौँ, १५ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ पाँच राजनीतिक दलकै नेता तथा कार्यकर्ताले एकअर्काविरुद्ध उम्मेदवारी दिएसँगै शीर्ष नेताहरू उनीहरूलाई फकाउन सक्रिय भएका छन् । गठबन्धनबाट

नेपालकै प्रस्तावमा एमसीसी आएको हो: गृहमन्त्री

काठमाडौँ, १४ वैशाख । गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेका छन् । बुधवार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन् ।

ओलीलाई गगनको जवाफ: मुखमा अँगार भएको व्यक्तिले ओकल्ने कालै हो

काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केपी ओलीलाई रिस उठ्यो भनेर आफूले कहिले पनि झुटो नबोल्ने बताएका छन् । उनले आफूहरुको घोषणापत्रलाई ओलीले ‘पागलहरुको प्रलाप’ भनेको विषयमा

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ, १४ वैशाख । सरकारले अब हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । सरकारले जेठ

गठबन्धन बैठक: स्थानिय तहमा एमालेसँगको तालमेल खारेज गर्ने

काठमाडौँ, १४ वैशाख । सत्ता गठबन्धनले स्थानीयस्तरमा एमालेदगायत गठबन्धन बाहेकका दलसँग भएका चुनावी तालमेल खारेज गर्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको

चुनावी गठबन्धन बालुवा र तासको घरजस्तै भताभुङ्ग हुने: विष्णु पौडेल

बुटवल, १४ वैशाख । एमालेका उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ दलको चुनावी गठबन्धनलाई बालुवा र तासको घरको संज्ञा दिएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एमाले उम्मेदवारहरूको अभिमुखीकरण एवं अगुवा कार्यकर्ता भेलालाई