Logo
मुख्य समाचार
गठबन्धनको भन्दा दोब्बर मत ल्याएर जित्छु: केशव स्थापित

काठमाडौँ, १२ वैशाख । एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराएका केशव स्थापितले सत्तारुढ गठबन्धनको भन्दा दोब्बर मत ल्याएर आफू निर्वाचित हुने दाबी गरेका छन् । उम्मेदवारी मनोनयनको दोस्रो

गठबन्धनको निर्णयविरुद्ध उम्मेदवारी दर्ता गरे फिर्ता गरिने

काठमाडौँ, १२ वैशाख । पाँच दलीय सत्ता गठबन्धनले देशैभरका गठबन्धन कायम राख्न कसरत गर्ने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहमा गठबन्धनलाई एक ढिक्का राख्न

कांग्रेस घोषणापत्रः के गर्ने के नगर्ने प्रतिज्ञा

काठमाडौँ, १२ वैशाख । नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत

जनमोर्चाको असन्तुष्टि, सहमति नभए मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने

काठमाडौँ, १२ वैशाख । सत्ता गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल सन्तोषजनक नभएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले सोमबार बिहान वक्तव्य जारी गर्दै तालमेल

काँग्रेसलाई उम्मेदवार छान्न सकस

काठमाडौँ, १२ वैशाख । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा

कैलालीमा भीषण आगलागी: ६० घर जलेर नष्ट

कैलाली, ११ वैशाख । कैलालीको कैलारी गाउँपालिका-७ को विपतपुर गाउँमा आज अपराह्न भएको भीषण आगलागीबाट ६० परिवारका घर जलेर नष्ट भएको छ । धनगढीबाट झण्डै ३५ किलोमिटरको दूरीमा पूर्वतर्फ रहेको

आयोगले गठबन्धनको फाइदा मात्र हेरेर काम गर्दैछ: एमाले

काठमाडौँ, ११ वैशाख । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । सत्तारूढ गठबन्धनका दलको योजनामा निर्वाचनबाट आयोगबाट भक्तपुर ४ नगरपालिका र ६ वटा महानगरपालिकामा मतपत्रको अलग्गै

नेपाली कांग्रेसको सङ्कल्प, नगर्ने काम नभन्ने

काठमाडौँ, ११ वैशाख । ‘नगर्ने काम नभन्ने, गर्ने कामलाई मात्रै प्राथमिकता’ मा राखेको सत्तारुढ नेपाली कांग्रेसले आज आफ्नो सङ्कल्प सार्वजनिक गरेको छ । कांग्रेसले घोषणापत्र नभनी ‘सङ्कल्प’ को नाम दिइएको

देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौँ, ११ वैशाख । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको

नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउने: डब्ल्युएचओ

काठमाडौँ, ११ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज