
काठमाडौँ, ७ वैशाख । सत्तारुढ दलबीच स्थानीय तह निर्वाचनमा सबै पालिकामा गठबन्धन गर्ने सहमति भएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बुधबार बसेको सत्तारुढ दलको बैठकमा ६ महानगर, ११ उपहानगरसहित सबै

काठमाडौँ, ७ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस कम्युनिष्ट पार्टीहरुसँग डराएर जानुपर्ने स्थितिलाई अन्त्य गर्नुपर्ने बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री

काठमाडौँ, ७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक चुनावी घोषणापत्रमा सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ्य बिमा

काठमाडौँ, ७ वैशाख । नेपालले ऊर्जा सुरक्षाका लागि सामूहिक प्रतिबद्धता अपरिहार्य भएकामा जोड दिएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) ऊर्जा मन्त्रीहरूको तेस्रो बैठकमा

काठमाडौँ, ७ वैशाख । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू टावर र सभा हल निर्माणमा बजेट नदिने भएको छ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यो

काठमाडौँ, ७ वैशाख । मंगलबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । उपमहानगरमा सहमति खोज्न आज बिहान ११ बजे बैठक

युक्रेन, ६ वैशाख । रुसले पूर्वी युक्रेनमा आक्रमण तीव्र बनाउँदै लगेको छ । २४ घण्टामा रुसले डोनबास क्षेत्रमा मात्रै एक हजार पटकभन्दा धेरै ठूला आक्रमण गरेको समाचार संस्था एएफपीले जनाएको

काठमाडौँ, ६ वैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । सरकारले गएको चैतको २४ गते गभर्नर अधिकारीमाथि छानबिन

काठमाडौँ, ६ वैशाख । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी शर्मा ओली थरथरी कामेको आरोप लगाएका छन् । मङ्गलवार नेपाल विद्यार्थी सङ्घको ५३ औँ

काठमाडौँ, ६ वैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलहरूभित्रैबाट पालिका निर्वाचनमा सिट भागबन्डाको विषयलाई लिएर अपमानपूर्ण व्यवहार गरिए मान्य नहुने चेतावनी दिएका छन् । मंगलबार काठमाडौँमा