Logo
मुख्य समाचार
गणतन्त्रवादीलाई रवीन्द्र मिश्रको प्रश्न : कतारका राजालाई ‘महाराज’ भनेर कुन मुखले सम्बोधन गर्छौं

काठमाडौं,११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आजदेखि २ नेपाल भ्रमणमा आउँदै हुनुन्छ । उहा साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ

राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, १० वैशाख । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ-आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्र्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’

काठमाडौँ, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा

मन्त्रिपरिषद् बैठक : भोलि सार्वजनिक बिदा

काठमाडौँ, १० वैशाख । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका

एमाले परिषद् बैठक सम्पन्न : सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण कार्ययोजना पारित

काठमाडौँ, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकले पार्टीको सङ्गठन सुदृढीकरण तथा शुद्धीकरण अभियान सञ्चालन गर्ने प्रस्ताव पारित गरेको छ । बैठकले २०८१ साललाई

विद्यार्थीलाई सकुशल फर्काउन कूटनीतिक पहल भइरहेको छः प्रधानमन्त्री

महेन्द्रनगर, ९ वैशाख । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताउनुभएको छ । सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै

एमाले अध्यक्ष ओली अस्वस्थ्य

काठमाडौँ, ९ वैशाख। नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य हुनुभएको छ । अस्वस्थ्य भएपछि उहाँ अहिले घरमै आराम गरिरहनुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

इलाम, ८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताउनुभएको छ । इलामको फाकफोकथुम

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौँ, ८ वैशाख । नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति र नेतृत्वमा पार्टीभित्र कुनै विवाद नभएकाले वैचारिक र भावनात्मक एकतासहित बलियो राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभएको

राप्रपा बाहेक सबै दल एउटै हुन् : लिङ्देन

बझाङ, ८ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस,एमाले, माओवादी र नयाँ सबै दल एउटै भएको वताउनु भएको छ । प्रदेश सभा उपनिर्वाचनको चुनावी सभालाई बझाङ सदरमुकाम