Logo
मुख्य समाचार
‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न पाउनुपर्छ’ : गृहमन्त्री

चितवन, २९ वैशाख । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन भएको बताउनुभएको छ । साथै उहाँले सहकारी प्रकरणमा ‘छानबिन समिति बनाए हुन्छ तर संसद्मा बोल्न

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक जेठ १ गते बस्ने गरी स्थगित

काठमाडौँ,२८ बैशाख । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध जारी रहेपछि प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ । सभामुखले पटक पटक

गृहमन्त्रीलाई प्रधानमन्त्रीले धोएर धोइन्न, पखालेर पखालिन्न : गगन थापा

काठमाडौं २८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीलाई चोख्याउन सरकारको संयन्त्रलाई वासिङ मेसिनजस्तो प्रयोग गरिएको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाले

लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उद्योगी–व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ

प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्छुः मुख्यमन्त्री कार्की

मोरङ, २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको विकासका लागि सबै दललाई साथमा लिएर हिँड्ने बताउनुभएको छ । कोशी प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आज साँझ सपथ ग्रहण समारोहपछि

कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीद्वारा शपथ ग्रहण

विराटनगर, २७ वैशाख । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गनर्सभएको छ । बिहीबार बिहान संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले

नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने सरकारको निर्णय

काठमाडौं , २७ वैशाख ।  सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम जेठ १ गते ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ १ गते दिउँसो ३

‘झापाको पत्रकारिता आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा

झापा, २७ वैशाख । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी पत्रकारले इतिहासका धरोहरलाई सधै सम्मान गर्नु पर्नेमा जोड दिएका छन् । ‘झापाको पत्रकारिता आरम्भदेखि २०४०’ पुस्तकको विहीवार परिचर्चा गर्दै सहभागी पत्रकारले

कोशीमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

विराटनगर, २७ वैशाख । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नुभएको छ । बुधबार राति ढिलागरी प्रदेश प्रमुखको कार्यालयबाट सरकार गठनका लागि

झापामा दुर्घटना रोक्न समुदाय केन्द्रित ट्राफिक सचेतना कार्यक्रम

झापा, २६ वैशाख । दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालयले ट्राफिक सचेतना शिक्षा सुरु गरेको छ । विशेषगरी पूर्व–पश्चिम राजमार्गसहित जिल्लाका सहायक सडक खण्डमा गुड्ने सवारी साधनलाई लक्षित गर्दै