Logo
मुख्य समाचार
आयोजना कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्नेछ : प्रधानमन्त्री

काठमाण्डौ, २६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ छिचोलियो ‘ब्रेक–थ्रु’

सुनकोशी मरिण डाइभर्सनको सुरुङ आज छिचोलिँदै

काठमाण्डौ, २६ वैशाख । सुनकोशी मरिण डाइभर्सन परियोजनाको सुरुङ आज छिचोलिँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सिन्धुलीको सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा कार्यक्रम गरी सुरुङ छिचोलिने सुनकोशी मरिण डाइभर्सन आयोजनाका प्रमुख

ममाथि संसदीय समिति बनाउनुपर्ने आधार छैन : गृहमन्त्री लामिछाने

काठमाडौँ, २५ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली काँग्रेसले जिम्मेवार भएर प्रमुख प्रतिपक्षको भूमिका निभाउनुपर्ने बताउनुभएको छ। मंगलबार सभामुख देवराज घिमिरेले दलका शीर्ष नेतासँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै

प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेतासँग सभामुखले आज छलफल गर्दै

काठमाडौँ, २५ वैशाख । सभामुख देवराज घिमिरले आज विहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुनछ । संसदको आगामी अधिवेशन सुरू हुनुअघि नै

सात दिनभित्र लिखित जवाफ पेश गर्न आदेश

काठमाडौँ, २४ वैशाख । सर्वोच्च अदालतले सिधाकुरा डटकम अनलाइनले प्रकाशन र प्रसारण गरेको अडियो विरुद्ध अदालतको अवहेलना मुद्दामा बयानका क्रममा नाम उल्लेख भएका व्यक्तिलाई सात दिनभित्र लिखित जवाफ पेश गर्न

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ, २४ वैशाख । निर्वाचन आयोगले नयाँ राजनीतिक दलका रुपमा जनता समाजवादी पार्टी दर्ता गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले उक्त दल दर्ता सम्बन्धी निर्णय गरेको सहायक प्रवक्ता

एकदिने भ्रमण सकेर जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौँ, २४ बैशाख । नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री खामिखावा योको स्वदेश फिर्ता हुनुभएको छ । जापानको विदेशमन्त्री नियुक्त भएपछि उहाँको यो पहिलो नेपाल भ्रमण रहेको थियो

प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालको भ्रमणमा रहनुभएका जापानी विदेशमन्त्री खामिखावा योकोले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज भएको भेटमा उहाँहरूबीच द्विपक्षीय चासो,

सन्दीपको अर्को पेसी जेठ १ गतेलाई तोकियो

काठमाडौँ, २३ वैशाख । नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार सम्वन्धी मुद्दामा उच्च अदालतमा अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ । आजको पेसीमा न्यायाधीशले हेर्न

काठमाडौँको वायु अझै अस्वस्थ

काठमाडौँ, २३ वैशाख । आज फेरि काठमाडौँ वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क