
मनाङ, १८ वैशाख । यहाँ लुलुगाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ङिस्याङ गाउँपालिका–६ माथिल्लो मनाङ गाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रमुख

फिदिम, वैशाख १७ । फिदिम नगरपालिका १० मा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय लक्ष्मीप्रसाद जवेगूको घर जल्दा ७० लाख रुपियाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजधानीको चन्द्रागीरि नगरपालिका – ८ स्थित हालसम्म देशकै सर्वाधिक ठूलो मातातीर्थ दुई सय २० केभी सबस्टेसन तथा मर्स्याङदी(काठमाडौँ दुई सय २० केभी

काठमाडाैँ, १६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सिर्जना गरिएको जनाउँदै स्वदेशी तथा विदेशी लगानीका लागि आह्वान गर्नुभएको छ । राजधानीमा आजदेखि

काठमाडौं, १६ वैशाख । जापानका परराष्ट्रमन्त्रीले आगामी साता नेपालको भ्रमण गर्नुहुने भएको छ ।जापानको परराष्ट्र मन्त्रालयले शनिबार परराष्ट्रमन्त्री याको कामीकावाको भ्रमण घोषणा गरेको हो । “परराष्ट्रमन्त्री कामिकावाले यही वैशाख १४

झापा, १५ वैशाख । हल्दिबारी गाउँपालिकाले निर्माण गरेको आवास भवनमा बसोवास गर्ने १२ घरपरिवारको निशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । हल्दिबारी गाउँपालिकामा भएका अति विपन्न नागरिकहरुको छनौट गरेर आवास हस्तान्तरण

काठमाडौं,१४ वैशाख । काठमाडौँमा प्रहरीले डेढ करोड रुपैयाँ र करिब एक किलो सुनसहित ७ जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय फैसला भएको छ। आज जिल्ला अदालत रौतहटमा न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो । रौतहटको

काठमाडौँ, १३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिइएको बताउनुभएको छ । राष्ट्रिय विकास परिषद्को बैठकको उद्घाटन

काठमाडौँ, १३ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विहिबार आज संसदबाट विश्वासको मत लिंदै हुनुन्छ । २७ चैतमा मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले विश्वासको मत लिने प्रयोजनका लागि आज अपराह्न