Logo
मुख्य समाचार
वामपन्थी शक्तिबीच एकताको खाँचो छ: झलनाथ खनाल

काठमाडौँ, १ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन् ।

कांग्रेस संसदीय दलको बैठक आइतबार

काठमाडौँ, १ वैशाख । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा भोलि बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा

नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, १ वैशाख । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने

उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढ्यो: सुवाल

काठमाडौँ, १ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी बिदेसिने क्रम बढेको बताएका छन् । पञ्चकन्या माध्यमिक विद्यालयको

गृहमन्त्री भन्छन्: नागरिकको सुरक्षामा कुनै सम्झौता हुँदैन

काठमाडौँ, १ वैशाख । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने बताएका छन् । शनिवार नयाँ वर्षको अवसरमा काठमाडौँको थापाथलीस्थित सडकमा नेपाल प्रहरी, ट्राफिक प्रहरी र सर्वसाधारणसँग

नव वर्षको जिम्मेवारी विकासशील राष्ट्रको आधार ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको सुधारमार्फत समृद्धिको बलियो जग बसाउँदै विकासशील राष्ट्रको बलियो आधार तयार पार्नु नयाँ वर्ष २०८१ सालको मूल जिम्मेवारी भएको बताएका छन् ।

वैशाख २ गते राति १२ बजेदेखि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ, ३० चैत । सरकारले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

लुम्बिनी, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको

विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ: राष्ट्रपति पौडेल

काठमाडौँ, ३० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरुलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति कार्यालय

राप्रपाको भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन: अध्यक्ष लिङ्देन

काठमाडौँ, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको दाबी गरेका छन् । शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै