
काठमाडौँ, २८ चैत । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । नेकपा एमालेका तर्फबाट विमला घिमिरेले र नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले मंगलवार उम्मेदवारी दर्ता गरेका छन् । घिमिरेको

काठमाडौँ, २७ चैत । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक विकास र समृद्धिको कार्यभार पूरा गर्न सरकार प्रयासरत रहेको बताएका छन् । आर्थिक उन्नतिका लागि निजी क्षेत्रको प्रवद्र्धन र सुरक्षा

कर्णाली, २७ चैत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली

काठमाडौँ, २७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महिना हुन लागेको लगानी सम्मेलन सफल बनाउन नेपालस्थित कूटनीतिक नियोग र विकास साझेदारसमक्ष आग्रह गरेका छन् । सिंहदरबारमा आज आयोजित नेपालस्थित

सुनसरी, २७ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिमा जो जसले गठबन्धन बनाए पनि मुलुकको विकास र सुशासन प्रवद्र्धनका लागि सबैको एउटै मूलमन्त्र र गठबन्धन हुनुपर्नेमा जोड दिएका छन् । आजदेखि

काठमाडौँ, २७ चैत । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । अर्को बैठक (भोलि) बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन गरिएको सभामुख देवराज घिमिरेको सचिवालयले जानकारी गराएको छ । मंगलबार

काठमाडौँ, २७ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसले निषेधित क्षेत्र तोडेका छन् । सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीको
काठमाडौँ, २७ चैत । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न प्रमुख राजनीतिक दलका नेताहरूको बैठकमा सुरु भएको छ । सदन अवरोध खुलाउने विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

काठमाडौँ, २७ चैत । निर्वाचन आयोगको उपनिर्वाचनअन्तर्गतको कार्यसूचीमा आज उम्मेदवारी फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ । आयोगका अनुसार आज बिहान ९ देखि

काठमाडौँ, २६ चैत । सभामुख देवराज घिमिरेसहित चार वटा ठूला दलका शीर्ष नेतासँगको छलफल विना निष्कर्ष टुङ्गिएको छ । संसदमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले उठाएका विषयबारे छलफल गर्न सभामुख घिमिरेले