Logo
मुख्य समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

लुम्बिनी, ३० चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको

विदेश गएका नेपालीलाई स्वदेश फर्कने वातावरण बनाऔँ: राष्ट्रपति पौडेल

काठमाडौँ, ३० चैत । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न कारणले विदेश गएका नेपालीहरुलाई स्वदेश फर्कने अवस्थाको सिर्जना गर्नुपर्ने धारणा राखेका छन् । एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ)का प्रतिनिधिमण्डलसँग आज राष्ट्रपति कार्यालय

राप्रपाको भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन: अध्यक्ष लिङ्देन

काठमाडौँ, ३० चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी कसैले नजरअन्दाज गर्न नसक्ने शक्तिको रुपमा स्थापित भएको दाबी गरेका छन् । शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकलाई सम्बोधन गर्दै

नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य चौधरी निलम्बित

कञ्चनपुर, ३० चैत । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले प्रदेश सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पार्टी नियमविपरीत काम गरेको भन्दै

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको

विश्वासको मत लिँदै लुम्बिनीका मुख्यमन्त्री महरा

लुम्बिनी, ३० चैत । लुम्बिनी प्रदेशको मुख्यमन्त्री जोखबहादुर महराले शुक्रबार विश्वासको मत लिँदैछन् । दिउँसो १ बजे प्रदेश सभामा उनले विश्वासको मत लिन लागेका हुन् । पाँच राजनीतिक दल र

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक छिट्टै ः सञ्चारमन्त्री शर्मा

काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ, ३० चैत । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजे बस्ने भएको छ । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः

संविधानको कार्यान्वयन अहिलेको आवश्यकता हो: उपाध्यक्ष पौडेल

बागलुङ, २९ चैत । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताएका छन् । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म

राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो: अध्यक्ष लिङ्देन

काठमाडौँ, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइएको बताएका छन् । बिहीबार काठमाडौँमा आयोजित ‘गङ्गादेवी थपलियाको जीवन यात्रा’ लोकार्पण समारोहलाई सम्बोधन