
काठमाडौं, २३ चैत । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरे पनि उनीहरूलाई राहत हुनेगरी आदेश दिएको छ। अदालतले पक्राउ प्रक्रियालाई गैरकानूनी

काठमाडौं, २२ चैत । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ। सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा बिहान ११ बजे प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ। आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद

काठमाडौं, १९ चैत । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ। सिंहदरबारस्थित बहुउद्देश्यीय कक्षमा दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ।

काठमाडौं, १८ चैत । सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बस्दैछ । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा रहेको महासचिवको कार्यकक्षमा बस्नेछ । गत

काठमाडौं, १६ चैत । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा देशव्यापी आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । आज पार्टी कार्यलय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओली

काठमाडौं, १६ चैत । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै हालिएको बन्दी प्रत्यक्षीकरणको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश

काठमाडौं, १६ चैत । केपी शर्मा ओलीलाई हिरासतबाट मुक्त गरिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको रिटमाथि आज बहस हुँदैछ। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा योग्यताको उचित मूल्यांकन हुनेछ। अवसरको खोजीमा दौडधूप गर्नुपर्ला। कुनै कुरालाई लिएर मन अशान्त रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको

काठमाडौं, १५ चैत । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश आनन्द श्रेष्ठले

काठमाडौं, १५ चैत । भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र रमेश लेखकलाई आज अदालतमा पेस गरिने भएको छ। प्रहरीले दुवै