Logo
समाचार
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, दिउँसो २ बजे उद्घाटन

काठमाडौं, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा सुरु हुँदैछ। दिउँसो २ बजे हुने उद्घाटन समारोह पार्टी सभापति गगनकुमार थापाले गर्ने कार्यक्रम छ। नेपाली कांग्रेसका संस्थापक

चोलेन्द्रलाई दीपक भट्ट र सुलभसँग जोड्न विचौलियाको काम गर्ने सापकोटासँग प्रहरीको सोधपुछ

काठमाडौं, १६ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग नियमित सम्पर्क देखिएपछि प्रहरीले इनाम सापकोटासँग सोधपुछ गरेको छ। बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली जान लागेका सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएर प्रहरी प्रधान

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, १६ असोज । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान ११ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले टेबुल

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं, १५ असोज । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची चार समितिका पनि बैठक बस्ने

काठमाडौं, १४ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३

प्रधानन्यायाधीश र आइजिपी कार्कीबीच एक घण्टा बढी छलफल

काठमाडौं, १३ असोज । प्रधानन्यायाधीश मनोजकुमार शर्मा र नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीबीच भेटवार्ता भएको छ । प्रधानन्यायाधीससँग भेटवार्ताका लागि आईजीपी कार्की अपरान्ह ४ बजे सर्वोच्च अदालत पुगेका थिए ।

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं, १३ असोज । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहान दश बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं, १२ असोज । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही

राष्ट्रसंघमा बालेनः ७२ घण्टामा क्षेप्यास्त्र र राइफल पुग्ने विश्वमा किसानलाई मल र इन्धन किन पुग्दैन?

काठमाडौं, ९ असोज । प्रधानमन्त्री बालेन शाहले विश्वव्यापी विभेदबारे निकै ओझपूर्ण अभिव्यक्ति दिएका छन्। विकसित देशहरुको यो शैलीप्रति गम्भीर प्रश्न उठाएका छन्। राष्ट्रसंघको ८१ औँ महासभालाई शुक्रबार बिहान सम्बोधन गरेका

​एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न : पूर्वराष्ट्रपति भण्डारी वरिष्ठ नेता, ७ स्थायी कमिटी सदस्य चयन

काठमाडौं, ८ असोज । नेकपा (एमाले) को तेस्रो केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ५ असोजदेखि सञ्चालन भएको बैठकले अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले