
काठमाडौं, ७ असोज । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा अन्तरिम आदेश दिएन । शाक्यले आफूलाई साबिकको पदमा बहाल गर्न माग गर्दै सर्वोच्चमा दायर

काठमाडौं, ७ असोज । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर

काठमाडौं, ७ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशैभरका पालिकामा एकैसाथ अधिवेशन हुँदैछ। वडा अधिवेशन सफलतापूर्वक सम्पन्न भएसँगै सुरु भएको यो चरणबाट देशभरका

काठमाडौं, ६ असोज । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बसमा आगलागी भई चालक अर्जुन लामा दोङको मृत्यु भएको घटनालाई लिएर प्रतिनिधिसभाको बैठकमा सांसदहरूले गम्भीर आपत्ति जनाएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा

काठमाडौं, ६ असोज । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहने भएको छ । बैठक बिहान ९ बजेदेखि भनिमण्डलस्थित रामबाग पार्टी प्यालेसमा सुरु हुनेछ । पार्टीका प्रचार

काठमाडौं, ६ असोज । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजे बस्ने बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’

काठमाडौं, ५ असोज । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर

काठमाडौं, ३ असोज । नेकपा (एमाले) को दशाैं सचिवालय बैठकले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले सोमबारदेखि सुरु हुने केन्द्रीय समितिको

काठमाडौं, ३ असोज । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संवैधानिक व्यवस्थाको रक्षाका लागि संविधान पक्षधर शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

काठमाडौं, २ असोज । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशैं–तिहारलगायतका चाडपर्वपछि सरकारविरुद्ध बृहत् आन्दोलन अघि बढाउने तयारी भइरहेको बताएका छन्। अखिल नेपाल किसान महासङ्घको केन्द्रीय समितिको पूर्ण बैठकलाई