Logo
समाचार
२० हजार प्रहरीको बढुवा प्रक्रिया सुरु

काठमाडौँ, १२ चैत । सरकारले नेपाल प्रहरीमा थपिएका तल्लो तहका तीन पदमा बढुवा प्रक्रिया सुरु गरेको छ । सरकारले प्रहरीका तल्लो तहमा लामो समयदेखि बढुवा नहुँदा मनोबल खस्किएको निष्कर्षसहित थप

केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न चीनसँग प्रस्ताव गरिने

काठमाडौँ, १२ चैत । नेपाल सरकारले प्रस्तावित केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन (फिजिबिलिटी स्टडी) गरिदिनका लागि जनवादी गणतन्त्र चीनसँग प्रस्ताव गर्ने भएको छ । नेपाल भ्रमणमा रहैका चीनका विदेशमन्त्री वाङ यीसँग

‘पार्टीले एक्लै निर्वाचन जित्ने ठाउँमा गठबन्धन आवश्यक छैन’

काठमाडौँ, ११ चैत । नेपाली कांग्रेसका नेताहरुले स्थानीय तहको निर्वाचनमा पार्टी एक्लैले जित्ने अवस्था रहेको ठाउँमा गठबन्धन आवश्यक नरहेको बताएका छन् । शुक्रवार पार्टीको केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कमिटी

विश्वमा पहिलो पटक मानिसको रगतमा प्लास्टिक भेटियो

नेदरल्यान्ड्स, ११ चैत । विश्वमा पहिलो पटक मानिसको रगतमा सुक्ष्म प्लास्टिक फेला परेको छ । नेदरल्यान्ड्समा गरिएको एउटा अध्ययनमा मानिसको रगतमा सुक्ष्म प्लास्टिक भेटिएको हो । मान्छेको दिसामा यसअघि नै

पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, ११ चैत । देशभर पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय चार हजार ३४२ को परीक्षण

नेपाल पपुवा न्युगिनीसँग पराजित

काठमाडौँ, ११ चैत । पपुवा न्युगिनी(पीएनजी)सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको दुई सय ९३ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँमा

काठमाडौँ, ११ चैत । चिनियाँ विदेश मन्त्री वाङ यी काठमाडौँ आइपुगेका छन् । तीन दिने भ्रमणका लागि उनी आज काठमाडौँ आइपुगेका हुन् । भारतको नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेको उच्चस्तरीय भ्रमण

गठबन्धनभित्र पूर्ण नभए आंशिक तालमेल हुन्छ: खतिवडा

जनकपुरधाम, ११ चैत । नेकपा(एकीकृत समाजवादी)पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले आसन्न स्थानीय तह निर्वाचनमा गठबन्धनभित्र पूर्ण तालमेल नभए आंशिक तालमेल हुने बताएका छन् । समाजवादी प्रेस सङ्गठन धनुषाले आज जनकपुरधाममा आयोजना

सिंहदरबार गुरुयोजना छिट्टै अघि बढाउँछौं: मन्त्री झाँक्री

काठमाडौँ, ११ चैत । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सिंहदरवार गुरुयोजना छिटो अघि बढाइने बताएकी छिन् । देशको प्रमुख प्रशासकीय केन्द्रलाई वर्षौसम्म अव्यवस्थित बनाएर राख्न नहुने बताउँदै उनले सिंहदरबार गुरुयोजना

गरिब मुलुकमा खाद्यवस्तुको थप मूल्य वृद्धि हुने दावी

लण्डन, ११ चैत । विश्व व्यापार सङ्गठनकी महानिर्देशक एनगोसी ओकोन्जो इबेयलाले यूक्रेन सङ्कटका कारण खाद्य पदार्थको मूल्य वृद्धि भएको दावी गरेका छन् । उनका अनुसार खाद्य पदार्थको मूल्य वृद्धि भएपछि