Logo
समाचार
रुसको आक्रमणबाट युक्रेनी सहर मरिपोलका ८० प्रतिशत भवनमा क्षति

  काठमाडौँ, ५ चैत । रुसी सेनाको आक्रमणबाट युक्रेनको मरिपोल सहरका ८० प्रतिशत भवनहरु क्षतिग्रस्त भएका छन् । रुसी फौज मरिपोलको केन्द्रमा पुगेपछि अहिले ठूलो लडाइँ भैरहेको बीबीसीले जनाएको छ

देशभर १७ कोरोना संक्रमित थपिए, ४०९ जना संक्रमणमुक्त

काठमाडौँ, ५ चैत । पछिल्लो २४ घण्टामा देशभर थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा चार हजार ५४३ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १७ जनाको

रुसले गर्‍यो पश्चिमी युक्रेनमा हाइपरसोनिक हतियार प्रयोग

काठमाडौँ, ५ चैत । रुसले शुक्रबार युक्रेनमा पहिलोपटक आफ्नो सबैभन्दा नयाँ किन्जल हाइपरसोनिक मिसाइल युक्रेनको पश्चिममा रहेको हतियार भन्डारणस्थल नष्ट गर्न प्रयोग गरेको रक्षा मन्त्रालयले जनाएको छ । “हाइपरसोनिक एरोबलिस्टिक

उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट आजदेखि

बैतडी, ५ चैत । बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि उपमेयर कप टी–ट्वान्टी महिला क्रिकेट प्रतियोगिता हुँदैछ ।दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा प्रतियोगिता सञ्चालन हुन लागेको हो । निग्लाशैनी खेलमैदान

अमेरिकाले न युक्रेन द्वन्द्वमा संलग्न हुन्छ, न उडान बन्द क्षेत्र गर्छ: पेन्टागन प्रमुख

काठमाडौँ, ५ चैत । संयुक्त राज्य अमेरिकाले न युक्रेन द्वन्दवमा प्रत्यक्ष संलग्न हुनेछ न उडान नगर्ने क्षेत्र स्थापना गर्नेछ, पेन्टागनका प्रमुख लोयड अस्टिनले सीएनएन प्रसारकलाई भनेका छन् । ‘ठीक छ,

मुलुकलाई निकास दिन गठबन्धन सरकार: प्रकाशमान

काठमाडौँ, ५ चैत । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुकलाई निकास दिन गठबन्धन सरकार निर्माण भएको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर-१० ले शनिबार आयोजना गरेको ‘पार्टीको संरचना

नर्वेमा अमेरिकी सेनाको विमान दुर्घटना

काठमाडौँ, ५ चैत । चार जना सवार अमेरिकी सेनाको विमान उत्तरी नर्वेमा दुर्घटनाग्रस्त भएको नर्वेली उद्धार केन्द्रले जनाएको छ। नर्वेमा दुर्घटना भएको उक्त अमेरिकी सैन्य विमानको बारेमा संयुक्त राज्य अमेरिकालाई

फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देश

काठमाडौँ, ५ चैत । फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको पहिलो सूचीमा यथावत् रहेको छ । वर्ल्ड ह्याप्पिनेस रिपोर्ट-२०२२ अनुसार फिनल्यान्ड सर्वाधिक खुसी देशमा परेको हो । योसहित फिनल्यान्ड लगातार पाँचौँ

शेरबहादुरजी सूर्य चिन्हमा भोट हाल्नुस्: केपी ओली

काठमाडौँ, ५ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सूर्यमा भोट हाल्न भन्दै व्यङ्ग्य गरेका छन् । नेकपा एमाले सम्पर्क समन्वय कमिटीले

लुम्बिनी प्रदेशका काँग्रेस नेताहरू चुनावी गठबन्धनको विपक्षमा

बुटवल , ५ चैत । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तीन तहकै निर्वाचन गठबन्धन गरेर प्रतिष्पर्धा गर्ने बताइरहेका बेला लुम्बिनी प्रदेशका कांग्रेस नेताहरु भने गठबन्धनको विपक्षमा छन्। गठबन्धन