Logo
समाचार
आफूलाई छलछाम गरेर पक्राउ गर्न खोजिए स्वीकार्य नहुने: रवि लामिछाने

काठमाडौं, ८ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू पक्राउ पर्न तयार रहेको बताउनुभएको छ । आज फेसबुक लाइभ गर्नुहुँदै लामिछानेले आफूलाई दशैमा सुनसानको मौका छोपेर पक्राउ गर्न

झापामा भारतीय ट्रकमा आगजनी गर्ने दुर्गा प्रसाईंका दुईजना समर्थक पक्राउ

झापा, ८ असोज । झापामा दुई वटा भारतीय नम्बर प्लेटका ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । बीएण्डसी अस्पतालका सञ्चालक समेत रहेका दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै

दुर्गा प्रसाईँसँग दुई घण्टा बयान

काठमाडौं, ८ असोज । साइबर अपराधको आरोपमा पक्राउ पर्नु भएका मेडिकल व्यवसायीसँग आज दुई घण्टा लामो बयान लिइएको छ । सरकारी वकिलको कार्यालयमा प्रसाईको बयान लिइएको हो । झन्डै २

राप्रपा अतिवादी धर्ममा विश्वास गर्दैन, उदारवादमा विश्वास गर्छः बुद्धिमान तामाङ

काठमाडौँ, ८ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङले आफ्नो पार्टी धर्मको सन्दर्भमा अतिवादी नभएको बताउनुभएको छ । मङ्गलवार काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्दोलन केन्द्रित प्रशिक्षक प्रशिक्षण

स्वदेशमै अवसरकाे सृजना गर्न विदेशमा रहेका युवालाई प्रधानमन्त्रीको आग्रह (भिडिओ)

काठमाडौँ, ८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन

दुर्गा प्रसाईंको बयान जारी

काठमाडौं, ८ असोज । साइबर अपराधको आरोपमा पक्राउ पर्नुभएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बयान जारी छ । प्रसाईंको सरकारी वकिल कार्यालयमा बयान भइरहेको हो । स्वास्थ्यमा खराबी आएको भन्दै वीर

कार्यवाहक प्रधानमन्त्री र सहरी विकासका सचिवबिच कार्यसम्पादन सम्झौता

  काठमाडौँ, ८ असोज । कार्यवाहक प्रधानमन्त्री समेत रहनुभएका उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सचिव मणिराम गेलालसँग कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । कार्यवाहक प्रधानमन्त्री सिंहले मङ्गलबार मन्त्रालयमै

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ, ८ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुना मुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। प्रसाईलाई गैरकानुनी थुनामा

हवाई उडानको चाप बढ्दै, कस्तो छ सुरक्षा व्यवस्था

  काठमाडौँ, ८ असोज । चाडपर्व नजिकिँदै जाँदा विदेशबाट स्वदेश र शहरबाट गाउँघर फर्कने क्रम बढ्ने गर्दछ । चाडपर्वलक्षित हवाई उडानको तयारी एवम् यसको सुरक्षा व्यवस्थाका सन्दर्भमा वायुसेवा सञ्चालक सङ्घ,

बाँसबारी बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिनुहुँदै मन्त्री पौडेल

काठमाडौँ ,८ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले खानेपानी तथा विद्युत विस्तारका कारण भत्काइएको बाँसबारी बूढानीलकण्ठ सडकको अवस्थाबारे जानकारी लिनुभएको छ । काठमाडौँ ५ का निर्वाचित सांसदसमेत रहेका