Logo
समाचार
छलफलको गुणस्तर खस्केको छ, सांसद स्वयं जिम्मेवार हुनुपर्छ: सभामुख(अन्तरवार्ता)

प्रतिनिधि सभाको छलफलको गुणस्तर खस्केको छ, सांसद स्वयं जिम्मेवार हुनुपर्छ राजनैतिक दलमात्र होइन, संसदलाई प्रभाव पार्न अदालत पनि अगाडि आएको अवस्था छ  संसदीय समितिहरु विषय बाहिर बहकिएर छलफलमा जान थालेका

दुई ठुला प्रतिस्पर्धी दलको सरकारले निजी क्षेत्रको लागि अवसर हो:मन्त्री भण्डारी

धनगढी,९ असोज । सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले झण्डै राष्ट्रिय सहमतिको दुई ठुला र मुख्य प्रतिस्पर्धी दलको सरकार हुनु निजी क्षेत्रको लागि सुनौलो अवसर भएको बताउनुभएको

संविधानको मर्म र भावना विपरीत अधिकार कटौती हुँदैन कार्यवाहक प्रधानमन्त्री सिंह

काठमाडौँ, ९ असोज। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि संसदका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा (एमाले) लगायतको समीकरणमा सरकार बनाएको बताउनुभएको छ। बुधबार भक्तपुर सांस्कृतिक, पर्यटन तथा

अध्यागमनको छवि सुधार गर्नु आवश्यक छ: गृहमन्त्री लेखक

काठमाडौँ,९ असोज। गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ। अध्यागमन कार्यालयका बारेमा नकारात्मक टीकाटिप्पणी हुने गरेको उल्लेख गर्दै उहाँले यसतर्फ सचेत हुन आग्रह गर्नुभयो।

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड

काठमाडौँ, ९ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेल र संस्कृति राष्ट्रियता प्रवर्द्धन गर्ने महत्त्वपूर्ण आधार भएको बताउनुभएको छ। अखिल नेपाल चेस एसोसिएसनको आयोजनामा

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलव्धीपूर्ण महासचिव पोखरेल

धनगढी, ९असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धीमूलक भइरहेको बताउनुभएको छ । भ्रमणकाक्रममा त्यहाँ कुनै खालको विरोध, नाराजुलुस नभएकाले भ्रमपूर्ण प्रचारका पछाडि

सार्वजनिक जग्गामा बनेको लायन्स भवनमा डोजर

चितवन, ९ असोज । सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेको नारायणगढको लायन्स क्लबको पाँच तले भवन भत्काइएको छ । नारायणगढ ओरालो सकिने स्थानमा रहेको भवन पुङगी खोलाको ८० प्रतिशत भाग र सडकको

दसैँमा १८ लाखले काठमाडौँ छाड्ने अनुमान

काठमाडौँ, ९ असोज । यस वर्ष दसैँमा १५ देखि १८ लाख मानिसले काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस वर्ष दसैँमा मात्रै करिब १८

बेइजिङमा अर्थमन्त्री पौडैल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच भेटवार्ता

बेइजिङ, ९ असोज । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबीच चीनको राजधानीमा बेइजिङमा भेटवार्ता भएको छ । यस अवसरमा दुई देशका आफसी हित र सहयोगबारे छलफल

यस्तो छ प्रचण्डको सचिवालयको खण्डनपछि रवीन्द्र मिश्रको स्पष्टीकरण

काठमाडौं, ९ असोज । राप्रपाका नेता रवीन्द्र मिश्रले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटघाटबारे आफूले गरेको टिप्पणीमाथि प्रचण्डको सचिवालयले खण्डन गरेकोप्रति आफ्नो ध्यानकर्षण भएको जनाउनुभएको छ । मिश्रले