
काठमाडौँ, १२ असोज । पछिल्लो तीन दिनसम्ममा परेको भारी वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट बेलुका ८:३० बजेसम्म मृत्यु हुनेको सङ्ख्या ८७ जना पुगेको छ । यसअघि साँझ ५

काठमाडौं, १२ असोज । लगातार परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुवानबाट शनिबार साँझसम्म मर्नेको सङ्ख्या ७६ पुगेको छ । यसैगरी, ७२ जना अझै वेपत्ता छन् भने उद्धार

काठमाडौं, १२ असोज । बिहीबार रातिदेखिको अविरल वर्षापछिको बाढी पहिरोमा परी काठमाडौँ उपत्यकामा ३४ जनाको मृत्यु भएको छ । हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ

बिराटनगर, १२ असोज । सप्तकोशी नदीको कोशी ब्यारेजमा बाढीको बहाव निरन्तर बढ्ने क्रममा छ । लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाब बढ्दै गएको हो । शनिबार दिउँसो २ः३० बजेको

काठमाडौं, १२ असोज । अविरल वर्षापछि आएको बाढी पहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक विभाग कार्यालयले आज दिउँसो १२ बजेसम्म

काठमाडौं, १२ असोज । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी काठमाडौँ उपत्यकाबाहेक देशका विभिन्न भागमा नौ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन

सुनसरी, १२ असोज । निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । आज बिहान

हेटौडा, १२ असोज । भरिएर ओभरफ्लो हुन थालेपछि कुलेखानी जलाशयका २ वटा ढोका खुला गरिएको छ । कुलेखानी प्रथम जलविद्युत आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार जलाशयमा जोखिम नरहने गरी ड्यामका

काठमाडौँ, ११ असोज । सत्तारुढ दल नेकपा ९एमाले०ले चाडपर्वमा सडक सुरक्षाका साथै बजार अनुगमनलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार सिंहदरबारमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर चाडपर्वहरु मनाउँदा

काठमाडौँ, ११ असोज । न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका लागि दुई न्यायाधीश सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको बैठकले