Logo
समाचार
कृषिलाई निर्वाहमुखी होइन, प्रतिस्पर्धात्मक बनाउनुपर्छःमन्त्री अधिकारी

काठमाडौँ, ७ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले निर्वाहमुखी कृषिलाई दिगो, उद्यमशीलता र प्रतिस्पर्धात्मक कृषि प्रणालीमा रूपान्तरण गर्न सरकार लागि परेको बताउनुभएको छ । ग्लोबल फुड सेक्युरिटी

जनगणना तथ्यपरक बनाउन सरकारलाई सांसदको सुझाव

काठमाडौँ, ७ असोज । सांसदहरुले जनगणनामा कोही पनि नछुटुन् भन्नेकुरामा सचेत हुन सरकारलाई आग्रह गरेका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका सांसद

दलितको प्रतिनिधित्व हुने गरी भूमि आयोग गठन हुन्छ मन्त्री अधिकारी

काठमाडौँ, ७ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले दलिय समुदायको समेत प्रतिनिधित्व हुने गरी भूमि आयोग बन्ने बताउनुभएको छ । नेकपा (एमाले)निकट नेपाल उत्पीडित जातीय

काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ,  ७ असोज । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री समेत रहनुभएका सिंहले

केपी ओलीसँग भेटेपछि मोदीले के भने ?

काठमाडौं, ७ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीचको मित्रता धेरै बलियो रहेको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं, ६ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । साइबर अपराध गरेको आरोपमा मेडिकल व्यवसायी प्रसाईंलाई भक्तपुरको मध्यपुर थिमिस्थित निवासबाट आइतबार प्रहरीले

 दुर्गा प्रसाईंका ५ जना समर्थक पक्राउ

काठमाडौं, ६ असोज । दुर्गा प्रसाई‌ं पक्राउको विरोधमा उत्रिएका  ५ जना कार्यकर्ता पक्राउ परेका छन्। भोटाहिटीस्थित साइबर ब्युरोबाट २ जना र काठमाडौं जिल्ला अदालत परिसरबाहिरबाट ३ जनालाई पक्राउ गरिएको प्रहरी स्रोतले

संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैनः गृहमन्त्री लेखक

काठमाडौं, ६ असोज।  गृहमन्त्री रमेश लेखकले संविधान संशोधन गर्नेकुरा उठाउँदा तर्सिनुपर्ने र झस्किनुपर्ने आवश्यकता नरहेको बताउनुभएको छ । आईतवार सिंहदरबारमा संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रिय तदर्थ समितिले दशौं संविधान

सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया ग्रुपका संचालक छबिलाल जोशी पक्राउ

काठमाडौं, ६ असोज । सहकारी संस्थाको वचत अपचलन सम्बन्धी मुद्दामा नेपाल प्रहरीका पूर्वडीआइजी छबिलाल जोशी बन्जाडे पक्राउ परेका छन् । सुर्य थापा नेतृत्वको संसदीय छानविन विशेष समितिले गरेको सिफारिसका आधारमा सरकारको

कोप–२९ लाई उपलब्धिमूलक बनाइन्छ : वनमन्त्री शाही

काठमाडौं,  ६ असोज । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप–२९)  मा व्यवस्थित एजेण्डासहित कोपबाट उपलब्धि हाँसिल गर्नेगरी नेपाल प्रस्तुत हुने बताउनुभएको छ। राष्ट्रिय सभा अन्तर्गतको विकास,