Logo
समाचार
हट्यो सात सय ७४ स्थानको पहिरो यी हुन् खुल्न बाँकी मुख्य राजमार्ग

काठमाडौँ, १७ असोज । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत हप्ताको भीषण वर्षाका कारण ३४ वटा राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गएकोमा सात सय ७४ स्थानको पहिरो हटाइएको बताएको

कृषकका उत्पादनको सरकारले बजारीकरण गर्छ मन्त्री भण्डारी

काठमाडौँ, १७ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन गरेका वस्तुको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत खरिद गरेर सरकारले बजारीकरण गर्ने बताउनुभएको छ । ‘ह्याण्डीक्राफ्ट, मेड

प्रधानमन्त्रीसँग बङ्गलादेशका मन्त्री हसनको शिष्टाचार भेट

काठमाडौं, १७ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहनुभएका बङ्गलादेशका वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको

नेपालगन्ज विमानस्थल र जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाई

नेपालगन्ज, १७ असोज। दसैं तिहार जस्ता चाडपर्वको बेला हुन सक्ने विभिन्न प्रकारका अपराधिक कार्यहरु रोक्न नेपालगन्ज विमानस्थल र नेपाल भारत जमुनाहा नाकामा सुरक्षा चेकजाँचमा कडाई सुरु गरिएको छ । जिल्ला

बाढीपहिरामा परी हालसम्म दुई सय ३३ जनाको मृत्यु

काठमाडौँ, १७ असोज ।  हालैको बाढीपहिरामा परी २३३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार 

अख्तियारद्वारा नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा

काठमाडौं, १६ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारेको छ । आज आयोगले सिनामंगलस्थित नयाँ भवनमा रहेको कार्यालयमा छापा मारेको हो । उक्त भवन निर्माणमा

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन

काठमाडौं, १६ असोज । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरेको छ । बुधवार सिंहदरबारमा बसेको समितिको बैठकले प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन गरेको हो । बैठकपछि

खुर्कोटमा सेनामार्फत बेलीब्रिज बनाउन सिफारिस

रामेछाप, १६ असोज । असोज १०, ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीले बगाएको रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट पुल नेपाली सेनामार्फत बनाउन सिफारिस भएको छ । बाढीले

स्थलगत रिर्पोटः बाढी पीडित भन्छन् ‘कुकुरसँग बित्छ रात’

काठमाडौँ, १६ असोज । हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउनुहुन्छ । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर

मन्थली–चिसापानी–पुरानागाउँ सडक खुल्यो

रामेछाप, १६ असोज । तामाकोशीले कटान गरेको मन्थली नगरपालिका –८ चिसापानीस्थित करमबोट पारिको सडक मर्मत गरिएको छ । मन्थली नगरपालिका –८ चिसापानीमा तामाकोशीले कटान गरेको सडक निर्माण गरी तत्कालका लागि