Logo
समाचार
एभरेष्ट सहकारीका उपाध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं, १६ भदौ । एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गर्ने उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरको वडा नम्बर ७ स्थित चुच्चेपाटीमा कार्यालय रहेको सहकारीले

ओलीपछि देउवा प्रधानमन्त्री बन्न हुँदैनः महामन्त्री शर्मा

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताउनुभएको छ । आज (आइतबार) केन्द्रीय समिति बैठकमा आफ्ना धारणा राख्दै उहाले अब

प्रकाशले पाए नागरिकता

भोजपुर, १६ भदौं । तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा बिताएका प्रकाश तामाङ (काले मोक्तान) ले नागरिकता पाउनुभएको छ । प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मा

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन पारित गर्ने तयारी

काठमाडौं १६ भदौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बोलाइएको छ । २३ साउन देखि जारी बैठक महामन्त्रीद्वय गगन थापा र

मनाङको थोचे केन्द्रविन्दू भएर भूकम्प

काठमाडौं, १५ भदौ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू

मुख्य सचिव नियुक्तिप्रति असन्तुष्टि जनाउँदै सचिव भट्टराईले पनि दिए राजीनामा

काठमाडौं, १५ भदौ । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सचिव दिनेश भट्टराईले पनि राजीनामा दिनुभएको छ । उहाँले मुख्य सचिव नियुक्तिमा असन्तुष्टि जनाउँदै राजीनामा दिनुभएको हो । सरकारले चौथो

३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न जारी अन्तरिम आदेश सर्वोच्चद्वारा खारेज

काठमाडौं, १४ भदौ । सर्वोच्च अदालतले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि सम्बन्धमा यसअघि जारी भएको अन्तरिम आदेश खारेज गरेको छ। शुक्रबार न्यायाधीशद्वय शारंगा सुवेदी र विनोद शर्माको इजलासले सरकारको

प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि

काठमाडौं, १४ भदौ । संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ आजदेखि सुरु गर्ने भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा प्रस्तावित राजदुतहरुमाथि उजुरी गर्ने

धरानमा बाढीले बगाउँदा १४ वर्षिय बालकको मृत्यु

धरान, १४ भदौ । बिहीबार दिउँसो परेको भारी वर्षाका कारण ड्रेनमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो । सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रहरी

राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक बस्दै

काठमाडौं, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय सल्लाहकार समितिको बैठक आज बिहान काठमाडौंमा बस्ने भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ९ः३० बजे