Logo
समाचार
आयोगको चेतावनीपछि प्रचण्ड र देउवाले बुझे पत्र

काठमाडौं, १८ पुष । जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुक

काठमाडौं, १७ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशन आयोजना गर्ने उद्देश्यले काठमाडौंको भृकुटीमण्डपस्थित हल पुस २७ र २८ गतेका लागि बुक गरिएको छ। विशेष महाधिवेशन पक्षधर नेताहरूको पहलमा हल आरक्षण

अङ्ग्रेजी नयाँ वर्ष २०२६ मनाउँदै विश्व, नेपालका सहरहरूमा पनि उल्लास

काठमाडौं, १७ पुष । ग्रेगोरियन पात्रोअनुसार आजबाट इस्वी संवत् २०२६ औपचारिक रूपमा सुरु भएको छ। येशु ख्रिस्टको जन्मवर्षलाई आधार मानेर विकसित गरिएको यो पात्रोलाई पादरी ग्रेगोरियनको नामबाट ग्रेगोरियन क्यालेन्डर भनिन्छ।

राप्रपा र राप्रपा नेपालबीच पुनर्मिलन, एकता महाधिवेशनका संरचना यथावत रहने

काठमाडौं, १६ पुष । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा औपचारिक एकता घोषणा गरिएको छ। कार्यक्रममा दुवै नेताले ६

राप्रपाको समानुपातिक सिफारिसमा खुस्बु ओली अगाडि (सुची सहित)

काठमाडौं, १५ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा समानुपातिकतर्फ दर्ता गरेको बन्द सूचीमा खस–आर्य महिलातर्फ खुस्बु ओलीलाई पहिलो नम्बरमा राखेको छ। पार्टीले निर्वाचन आयोगमा पेस गरेको ११० जनाको

कांग्रेसको समानुपातिक सूचीमा को–को परे ? (सुची सहित)

काठमाडौं, १५ पुष । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ । कांग्रेसले आज बुझाएको सूचीमा नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका छोरादेखि निर्वाचन नलड्ने घोषणा

आगामी निर्वाचनका लागि राप्रपा झापाले पाँचै क्षेत्रको नामावली केन्द्रीयमा पठायो

झापा, १४ पुष । आगामी निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापा जिल्ला समितिले प्रतिनिधिसभा तथा समानुपातिक तर्फका उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रीय कार्यालयमा पठाएको छ। जिल्लाका पाँच प्रतिनिधिसभा क्षेत्रबाट

रास्वपामा सहकार्य मोडेल टुंगिँदै, घिसिङलाई उपसभापतिको जिम्मेवारी दिने सहमति

काठमाडौं, १४ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नेतृत्वको भूमिकासम्बन्धी चलिरहेको छलफल ठोस सहमतितर्फ अघि बढेको छ। पार्टी सभापति रवि लामिछाने र कुलमान घिसिङबीच भएको वार्ताले घिसिङलाई उपसभापतिको जिम्मेवारी दिने

एमालेको समानुपातिक सूचीमा तीन पुस्ताको सन्तुलन, समावेशी प्रतिनिधित्वलाई प्राथमिकता

काठमाडौं, १४ पुष । नेकपा (एमाले)ले समानुपातिक प्रतिनिधित्वतर्फका उम्मेदवार छान्दा पुरानो पुस्ताको अनुभव, नयाँ पुस्ताको नेतृत्व ऊर्जा र समावेशीतालाई एकसाथ समेट्ने प्रयास गरेको बताइएको छ। पार्टीले सार्वजनिक गरेको सूचीमा तीन

समानुपातिकको बन्द सूची बुझाउने आज अन्तिम दिन

काठमाडौं, १४ पुष । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन रहेको छ। निर्वाचन कार्यक्रम अन्तर्गत आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस