Logo
समाचार
राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले हुन्ः लिङ्देन (भिडिओ)

काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको आरोप लगाउनुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने

बागमती प्रदेशका मुख्यमन्त्री जमकट्टेलले दिए राजीनामा

काठमाडौं, ६ साउन । बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिनु भएको छ । उहाँले आज प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिनु भएको हो । यसअघि विश्वासको मत लिने तयारी

प्रधानमन्त्री नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पठाउन आदेश

काठमाडौँ, ६ साउन। सर्वोच्च अदालतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरिएको भन्दै परेको रिट निवेदनको टुंगो संवैधानिक परिषद्‌बाट लाग्नुपर्ने आदेश गरेको छ ।

लुम्बिनीका मुख्यमन्त्री महराले दिए राजीनामा

काठमाडौँ, ६ साउन। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनु भएको छ । अल्पपतमा पर्नु भएका महराले विश्वासको मत नलिई राजीनामा दिनु भएको हो । उहाँले आज संसदबाट विश्वासको

जनताको निराशा हटाउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौँ, ६ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उहाँले निराशा चिरेर

अमेरिकी भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको पाइएनः रास्वपा (विज्ञप्तिसहित)

काठमाडौं, ६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नगरेको निष्कर्ष निकालेको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आज एक विज्ञप्ति

मुख्यमन्त्री जम्कट्टेलले राजीनामा दिँदै

काठमाडौं, ६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज राजीनामा दिदै हुनुहुन्छ। बागमती प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बस्दै छ । तर विश्वासको

आइतबार प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदै, कुन–कुन दलले दिँदैछन् विश्वासको मत?

काठमाडौँ, ५ साउन । प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै हुनुहुन्छ । संसद्मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा दुई वा सोभन्दा बढी दलको समर्थनमा

प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने राप्रपाको निर्णय

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । राप्रपा निर्देशक समितिको शनिबार बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो । नयाँ

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी संगिता शाहलाई

काठमाडौँ, ५ साउन । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको कार्यबाहक अध्यक्षको जिम्मेवारी संगिता शाह मल्ललाई दिइएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको साउन दुइ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट गठित कार्यदलको