
काठमाडौं, ९ साउन । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा प्राविधिक मनुराज शर्मा उहाँकी श्रीमती प्रिजा खतिवडा र छोरा

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका १८ जनाको शव शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको छ । जहाजका पाइलट मनिषरत्न शाक्यलाई भेन जिवितै उद्धार गरि

काठमाडौं,९ साउन । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आज उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ । कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार

काठमाडौं,९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली नियन्त्रणको प्रयासमा छन् ।

हेटौंडा, ९ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुँदैछ । नवनियुक्त मुख्यमन्त्री लामाले बिहान ११ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले

काठमाडौं, ८ साउन । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले संयुक्त

बुटवल, ७ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त हुनुभएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा

सुर्खेत, ७ साउन । कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । आज सरकारमा सहभागी चारजना मन्त्रीले राजीनामा बुझाउनु भएको छ । उहाँहरूले मुख्यमन्त्री यामलाल कँडेललाई राजीनामा बुझाउनु भएको

काठमाडौं, ७ साउन। साउनको पहिलो सोमबार आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ ।

काठमाडौं, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको आरोप लगाउनुभएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने