Logo
समाचार
संसदमा विश्वासको मत माग्ने माओवादीको निर्णय, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने

काठमाडौं, १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा नदिने हुनु भएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्तासहकार्यको सहमतिपछि मंगलबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले विश्वासको मत लिने

राप्रपाले बोलायो पदाधिकारी बैठक

काठमाडौं, १८ असार । परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न राप्रपाले पदाधिकारी बैठक बोलाएको छ । परिवर्तित  परिस्थितिका सन्दर्भमा पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले

सरकारबारे विचार गर्छौँ: लिङदेन

काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति टिप्पणी गर्नुभएको छ । अध्यक्ष लिङदेनले राप्रपाले संविधान संशोधनको माग गर्दै आएको बताउनुभयो । संविधान

प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक

काठमाडौं, १८ असार । सत्ता गुम्ने निश्चित भएपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी बैठक बोलाउनुभएको छ बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने गरी

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, १८ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ । बैठकमा नेकपा ९एमाले०सँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन

बेल्स मोडल स्कुल बिर्तामोडमा कक्षा ११ पनि सञ्चालनमा

झापा, १७ असार । झापाको बिर्तामोड ७ भुसावाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । २०७७ सालमा स्थापीत बिद्यालयले ब्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स

प्रचण्डले रञ्जितालाई मन्त्री बनाउने तयारी गरेपछि उन्मुक्तिले खोस्यो जिम्मेवारी

काठमाडौँ, १७ असार । नागरिक उन्मुक्ति पार्टी नाउपाका प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता चौधरीलाई हटाएका छन् । अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको

सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड(भिडिओ)

काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको समृद्धिका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को

भन्सार महसुल विधेयक, २०८१ पारित

काठमाडौँ, १६ असार । प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव

हत्या गरी मकैबारीमा फालिएको महिलाको शव फेला

सर्लाही, १६ असार । सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ । स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या भएको हो । कृष्णादेवीको शव शनिवार राति