Logo
समाचार
गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न, गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ?

काठमाडौँ, २९ जेठ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई गिरीबन्धु टी-स्टेटको फाइल कहिले खोलिन्छ ?, जीवी राई कहिले पक्राउ पर्छन् ? भनेर प्रश्न गर्नुभएको छ । प्रतिनिधि

धान नबिकेपछि झापाका किसान चिन्तित

झापा, २९ जेठ । गत चैतमा उत्पादित चैते धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका किसान चिन्तित बनेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई किसानले प्रतिमन रु एक हजार ५० देखि रु

राष्ट्रपति पौडेल स्विट्जरल्यान्ड जानुहुँदै

काठमाडौँ, २९ जेठ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्डको भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ मङ्गलबार आज त्यसतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँले जेनेभामा हुन लागेको ११२ औँ अन्तर्राष्ट्रिय

सत्ता गठबन्धन पूरा कार्यकाल जान्छ : प्रधानमन्त्री

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गर्नुभएको छ । भारतको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएपछि

गण्डकीमा सुरेन्द्र पाण्डेलाई पुग्यो बहुमत, देवकोटा र मनाङेले हाले विश्वासको मत

गण्डकी, २८ जेठ ।  गण्डकीमा सुरेन्द्र पाण्डेलाई पुग्यो बहुमत, देवकोटा र मनाङेले हाले विश्वासको मत गण्डकी, २८ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनéएको छ । प्रदेश

प्रधानमन्त्री प्रचण्डसँग भारतीय व्यवसायीको भेट : नेपालमा लगानी गर्न आग्रह

काठमाडौँ, २८ जेठ । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ

प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ, २८ जेठ । भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध

मानिस मात्र होइन जनावरका लागि पनि धराप

अछाम, २८ जेठ । देशका विभिन्न खोला र नदीमा भएका जीर्ण तुइन र झोलुङ्गे पुल मानिसका लागि मात्र होइन जनावरका लागि पनि धराप बनेका छन् । कर्णाली नदीमा रहेको त्यस्तै झोलुङ्गे

प्रतिफल आउने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

विराटनगर, २७ जेठ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट र अवैध ओसार–पसार नियन्त्रणमा देखिने गरी काम गर्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। विराटनगरमा आयोजित राजस्व अभिवृद्धि तथा चुहावट

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई

काठमाडौं, २७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोक्नुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा