Logo
समाचार
कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं, १८ असार । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्नेछ । बैठकमा नेकपा ९एमाले०सँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन

बेल्स मोडल स्कुल बिर्तामोडमा कक्षा ११ पनि सञ्चालनमा

झापा, १७ असार । झापाको बिर्तामोड ७ भुसावाडीमा सञ्चालित बेल्स मोडल स्कुलले यसै शैक्षिक सत्रदेखि कक्षा ११ सञ्चालन गरेको छ । २०७७ सालमा स्थापीत बिद्यालयले ब्यवस्थापन संकाय अन्तरगत कम्प्युटर साइन्स

प्रचण्डले रञ्जितालाई मन्त्री बनाउने तयारी गरेपछि उन्मुक्तिले खोस्यो जिम्मेवारी

काठमाडौँ, १७ असार । नागरिक उन्मुक्ति पार्टी नाउपाका प्रतिनिधिसभामा रहेका बहुमत सदस्यले दलको नेताबाट रञ्जिता चौधरीलाई हटाएका छन् । अध्यक्ष समेत रहेकी श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले यसअघि दलको

सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड(भिडिओ)

काठमाडौं, १६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको समृद्धिका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को

भन्सार महसुल विधेयक, २०८१ पारित

काठमाडौँ, १६ असार । प्रतिनिधिसभाबाट भन्सार महसुल विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘भन्सार महसुल विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव

हत्या गरी मकैबारीमा फालिएको महिलाको शव फेला

सर्लाही, १६ असार । सर्लाहीको हरिपुर नगरपालिका–४, हरैयामा एक महिलाको हत्या भएको छ । स्थानीय ठगा रायकी श्रीमती ४५ वर्षीया कृष्णादेवी रायको हत्या भएको हो । कृष्णादेवीको शव शनिवार राति

कमीकमजोरी सुधार्दै संसद्लाई देश र जनतामा केद्रित गर्नुपर्नेमा सभामुखको जोड

काठमाडौँ, १६ असार । सभामुख देवाराज घिमिरेले संसदीय प्रक्रियामा भएका कमीकमजोरीलाई सुधार गर्दै संसद्लाई मुलुक र जनतामा केन्द्रित गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । संसद् दिवसका अवसरमा आज जारी

देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ: प्रधानमन्त्री

काठमाडौँ, १५ असार।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई धानमा मात्र होइन खाद्यान्नमा पनि आत्मनिर्भर बनाउन सरकार लागिपरेको बताउनुभएको छ । भरतपुर महानगरले आज चितवनमा आयोजना गरेको २१औँ राष्ट्रिय धान दिवस

पूर्व गृहमन्त्री बादलका छोरा प्रतीक थापा पक्राउ

काठमाडौं, १४ असार । पूर्व गृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । उनलाई सीआईबीको टोलीले बौद्धबाट पक्राउ गरेको हो । नक्कली भुटानी

राप्रपा अध्यक्ष लिङ्देन र बेलायती राजदूत फेन बिच शिष्टाचार भेटवार्ता

काठमाडौं, १४ असार । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग बेलायतका राजदूत रब फेनले शिष्टाचार भेट गर्नुभएको छ । आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर राजदूत फेनले अध्यक्ष लिङ्देनसँग भेट गर्नुभएको छ