
मोरङ, १२ असार । मोरङ र सुनसरीको सीमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । माछा मार्ने क्रममा सुन्दरहरैंचा नगरपालिका–५ का एकै परिवारका चार जना बगेका हुन्

झापा , ११ असार । झापामा चट्याङले लागेर मंलवार तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापाको कमल गाउँपालिका, झापा गाउँपालिका र गौरीगंज गाउँपालिकामा एक-एक जना गरी आज एकै

मकवानपुर, ११ असार । मकवानपुर जिल्लामा एक साताभित्र जङ्गली विषालु च्याउ खाएर तीन जनाको मृत्यु भएको छ। विषालु च्याउ खादा जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १६ जना बिरामी परेका

काठमाडौँ, ११ असार । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिट निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र


काठमाडौं, ११ असार । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ, १० असार । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई निलम्वन गर्ने निर्णय तथा सूचना कार्यान्वयन नगर्न आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज उक्त विवादको

काठमाडौँ, १० असार । सांसद मनिष झाले सङ्घीय संसद् सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले सचिवालयका कर्मचारीले

झापा १० असार। झापाको दोश्रो पुरानो नगरपालिकाका रुपमा रहेको दमक नगरपालिकाको १५ औं नगर सभा आज बसेको छ । नगर सभामा प्रचलित ऐन कानुन अनुसार तोकिएका नगर सभा सदस्यहरुका अतिरिक्त