Logo
समाचार
झापामा चट्याङले लागेर एकै दिन तीन जनाको मृत्यु

झापा , ११ असार । झापामा चट्याङले लागेर मंलवार तीन जनाको मृत्यु भएको छ । चट्याङ लागेर झापाको कमल गाउँपालिका, झापा गाउँपालिका र गौरीगंज गाउँपालिकामा एक-एक जना गरी आज एकै

मकवानपुरमा विषालु च्याउ खाँदा तीनको मृत्यु, १६ बिरामी

  मकवानपुर, ११ असार । मकवानपुर जिल्लामा एक साताभित्र जङ्गली विषालु च्याउ खाएर तीन जनाको मृत्यु भएको छ। विषालु च्याउ खादा जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार १६ जना बिरामी परेका

कोशी प्रदेश सरकार गठनविरुद्धको रिट खारेज

काठमाडौँ, ११ असार । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनविरुद्ध पूर्वमुख्यमन्त्री केदार कार्कीले दायर गर्नुभएको रिट निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार उच्च प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ, ११ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र

प्रतिनिधि सभा बैठक[LIVE]

बजेटको पक्षमा मतदान गर्न एमालेले लगायो ह्वीप

काठमाडौं, ११ असार । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित

देवकोटालाई निलम्वन गर्ने निर्णय तथा सूचना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, १० असार । सर्वोच्च अदालतले गण्डकी प्रदेशका सांसद फणीन्द्र देवकोटालाई निलम्वन गर्ने  निर्णय तथा सूचना कार्यान्वयन नगर्न आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आज उक्त विवादको

संसद् सचिवालयका कर्मचारीका माग पूरा गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० असार । सांसद मनिष झाले सङ्घीय संसद् सचिवालयका कर्मचारीले राखेका माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले  सचिवालयका कर्मचारीले

दमक नगरको १५ औं नगर सभामा एक अर्ब ६२ करोडको बजेट प्रस्तुत

झापा १० असार। झापाको दोश्रो पुरानो नगरपालिकाका रुपमा रहेको दमक नगरपालिकाको १५ औं नगर सभा आज बसेको छ । नगर सभामा प्रचलित ऐन कानुन अनुसार तोकिएका नगर सभा सदस्यहरुका अतिरिक्त

चिनियाँ उपविदेशमन्त्री आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौं, १० असार। जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको तीनदिने औपचारिक भ्रमणमा आज आउँदै हुनुन्छ । भ्रमणका क्रममा उहा यही असार ११ गते काठमाडौँमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको