Logo
समाचार
गृहमन्त्री लामिछानेविरुद्दको सुनुवाइ आज

काठमाडौँ, ७ असार । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको मुद्दामा आज सुनुवाइ हुँदैछ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता रहेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च

एसइईको नतिजा एक साताभित्र

काठमाडौँ, ७ असार । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम

राजदूत नियुक्तिलाई थप व्यवस्थित एवं मर्यादित बनाइन्छ: प्रधानमन्त्री दाहाल (भिडिओ)

काठमाडौँ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजदूत नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी एवं कार्यसम्पादनमा आधारित बनाइने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नको जवाफ दिनुहुँदै उहाँले

जिबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको छ: गृहमन्त्री लामिछाने

चितवन, ६ असार । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणका मुख्य आरोपी जितेन्द्र बाबु ९जिबी० राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको बताउनुभएको छ । चितवनको भरतपुर विमानस्थलमा आज

निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा समस्या छैन : प्रधानमन्त्री

काठमाडौँ, ६ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण व्यवसायीलाई उपलब्ध गराउनुपर्ने भुक्तानीमा कुनै समस्या नरहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोध्नुभएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले पुष्पलाल

जलेश्वरका वडाध्यक्षद्धयले पाए प्रमुख र उपप्रमुखको जिम्मेवारी

जलेश्वर, ६ असार । भ्रष्टाचार आरोपमा प्रमुख र उपप्रमुख नै निलम्बनमा परेपछि जनप्रतिनिधि विहीन रहेको जलेश्वर नगरपालिकाले कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेको छ । नगरपालिकाले रवीन्द्र यादवलाई प्रमुख र

यी स्थानमा बिहानैदेखि वर्षा, कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौँ, ६ असार । हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार

प्रतिपक्षले बहिष्कार गरेपछि कोशी प्रदेशसभाको बैठक स्थगन

विराटनगर, ५ असार । कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनको १०औँ बैठक प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले बहिष्कार गरेपछि स्थगन भएको छ । कोशी प्रदेशसभा नियमावली, २०७४

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय

काठमाडौं , ४ असार । चिकित्सा शिक्षा आयोगले दुर्गा प्रसाईंको बीएण्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ। मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेश अनुसार बीएण्डसीलाई

अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण, गुम्यो दुवै कानको सुन्ने क्षमता

काठमाडौं , ४ असार । बलिउड जगतकी चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ न्यूरो संक्रमण भएको छ । यहीकारण यी चर्चित गायिकाले सुन्ने क्षमता गुमाएकी छन् । यो कुराको पुष्टि