Logo
समाचार
लोकतन्त्र सुदृढ हुन नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक : राष्ट्रपति

काठमाडौँ, २५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि नैतिक अधिकारको सम्मान गर्ने संस्कार आवश्यक रहेको बताउनुभएको छ । आज राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा अन्तरव्यवस्थापिका मञ्च नेपालको भेलाका

भारतयी समकक्षीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री प्रचण्ड भारत जानुहुने

काठमाडौँ, २४ जेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन भारत जानुहुने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले

अमेरिकासहित ११ मुलुकका राजदूत फिर्ता

काठमाडौँ, २४ जेष्ठ । सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूत फिर्ता बलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया,

आइएमएफले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई पाँच अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौँ, २४ जेष्ठ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को प्रतिनिधि मण्डलले आज अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गरेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय

प्रतिनिधिसभा बैठकः सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न सांसदको सुझाव

काठमाडौँ, २४ जेठः सांसद मानवीर राईले सगरमाथा क्षेत्र घुम्ने पर्यटकलाई सहजीकरण गर्न माग गर्नुभएको छ । उहाँले भन्नुभयो, “संसारका पर्यटक सगरमाथा घुम्न आउँछन् । तर एकमात्र लुक्ला विमानस्थल चाप थेग्न

सहकारी रकम दुरुपयोग : संसदीय छानबिन विशेष समितिले थाल्यो काम

काठमाडौं, २४ जेठ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले कार्य प्रारम्भ गरेको छ । गठनको एक सातापछि बुधबार समितिको पहिलो बैठक बसेको

सडक दुघर्टना न्यूनीकरण गर्न सबैको साथ आवश्यकः मुख्यमन्त्री पाण्डे

तनहुँ, २३ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सडक दुर्घटना न्यूनीकरणका लागि सबै क्षेत्रबाट सकारात्मक पहलकदमी हुनुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडा

झापा बाढीको उच्च जोखिममा

झापा, २२ जेठ । जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेकाले विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ । समितिले आपत्कालीन आश्रयस्थल तोक्ने, राहत वितरणको

विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐन कानुन नखोजौँ’

  काठमाडौँ, २१ जेठ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपत्तिका बेला नागरिकको ज्यान जोगाउने महत्वपूर्ण दायित्व विद्यमान ऐन कानुनका कारण जटिल भएको भन्न नमिल्ने बताउँदै विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्न

कृषि सामग्रीे सर्वसुलभ रुपमा उपलब्ध गराउन कांग्रेसको माग

झापा, २१ जेठ । नेपाली कांग्रेस झापाले किसानलाई उच्च गुणस्तरीय विऊविजन, मलखाद र कृषि सामग्रीे सर्वसुलभ रुपमा उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको