Logo
समाचार
इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने

इलाम, ११ जेठ । इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको छ । चियाको राजधानीको नामले चिनिने इलाममा यही जेठ २६ देखि २८ सम्म चिया महोत्सव आयोजना हुन लागेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता

काठमाडौँ, ११ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभएको छ । सो भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता

सहकारी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौं, ११ जेठ । सहकारी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश ९टीओआर० को टुङ्गो लगाउन गठित कार्यदलको बैठक बस्दै आज पनि बस्दै छ । समितिको कार्यादेश तय गर्न गठित

पशुपतिको भेटी चोरी प्रकरण : ढोडारीको घरबाट छ लाख बरामद

काठमाडौँ, ११ जेठ । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका एक कर्मचारीको घरबाट प्रहरीले छ लाख रुपियाँ बरामद गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाका प्रमुख

सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली

मोरङ , १० जेठ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौँ , १० जेठ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुको जारी सगरमाथा

कार्यदलको बैठक निष्कर्षविहीन, शुक्रबार बिहान पुनः बस्ने

काठमाडौँ, १० जेठ । सहकारी छानबिन गर्नसंसदीय छानबिन समितिको कार्यदेश टुङ्गो लगाउन गठित कार्यदलको आज बसेको बैठक निष्कर्षविहीन बनेको छ । आज सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको

प्रेस युनियनको स्थापना दिवसमा पाँच सञ्चारकर्मी सम्मानित

मोरङ, १० जेठ । नेपाल प्रेस युनियनको ३३औँ स्थापना दिवसका अवसरमा आज विराटनगरमा पाँचजना सञ्चारकर्मीलाई सम्मान गरिएको छ । युनियनको कोशी प्रदेश कमिटीद्वारा आयोजित उक्त कार्यक्रममा सञ्चारकर्मी गोविन्द क्षेत्री, गिरिराज

सहकारी छानबिन समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक बस्दै

काठमाडौँ, १० जेठ । समस्याग्रस्त सहकारीहरुको छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक आज बस्दैछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा दिउँसो ३ बजे बैठक बस्ने तय भएको

प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा लुम्बिनीमा विशेष समारोह हुँदै

काठमाडौँ, १० जेठ । आज २५६८ औँ बुुद्धजयन्ती एवं लुम्बिनी दिवस । बुद्ध जन्मस्थल लुम्बिनीमा आज प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यमा विशेष समारोह हुँदैछ । बुद्धजयन्ती बौद्ध सम्प्रदायको मात्र