Logo
समाचार
प्रधानमन्त्रीले आज सरकारको उपलब्धि सार्वजनिक गर्नुहुने

काठमाण्डौ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धी आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय

फ्लाई दुबईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक उडान गर्ने

काठमाण्डौ, ७ कात्तिक । दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि

बाढी-पहिरोबाट मृत्यु भएका २३८ जनाका परिवारलाई राहत वितरण

काठमाण्डौ, ६ कात्तिक । गृह मन्त्रालयल अति भारी बर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको दोस्रो

भिस्तारा एयरमा भेटिएन बम

काठमाडौं, ६ कार्तिक । भिस्तारा एयरको जहाजमा बम राखिएको सूचना हल्ला मात्रै भएको पाइएको छ । आज दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भिस्तारा एयरको विमानमा बम रहेको भन्दै

नारायणगढ–मुग्लिन सडकको खहरेबाहेकका सबै पुल यसै महिना सञ्चालनमा आउने

चितवन । नारायणगढ–मुग्लिन सडकमा निर्माणाधीन १४ पुल यसै महिनाको मसान्तसम्ममा सञ्चालनमा ल्याइने भएको छ । खहरे खोलाको पुलको पहुँच सडक सम्पन्न गर्न थप दुई महिना लाग्ने भए पनि अन्य पुल यसै

एकैपटक ४० सहसचिवको सरुवा

काठमाण्डौ, ६ कात्तिक । सरकारले एकैपटक ४० जना सहसचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले ४० जना सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको थियो । सरुवा भएका सहसचिवहरूको नामावली र

कार्यसम्पादन कमजोर भएका संस्थानको निजीकरण वर्गीकरणका लागि सिफारिस गर्ने निर्णय

काठमाण्डौ, ५ कात्तिक । निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरूको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको

राणा र ह्योजुलाई एआईजीमा बढुवा सिफारिस गर्ने गृह मन्त्रालयको निर्णय

काठमाण्डौ, ५ कात्तिक । गृह मन्त्रालयले नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले नेपाल

पोखरा तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार

पोखरा, ४ कार्तिक । कास्कीको पोखरा तनावग्रस्त बनेको छ । सहकारी ठगीको आरोपमा रवि लामिछानेको पक्राउविरूद्व रास्वपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रहरीले सुरूमा

प्रधानमन्त्रीसँग चिनियाँ नेताको भेट, दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन छलफल

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले