Logo
समाचार
कांग्रेस कोशीको प्रमुख सचेतकमा तामाङ मनोनीत

विराटनगर, २७ चैत । नेपाली कांग्रेस कोशी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् । संसदीय दलको विधान २०७४ को दफा ११ को उपदफा (१)  मा व्यवस्था

वैदेशिक रोजगारीका घरेलु श्रमिक महिलामा जोखिम बढ्दो

काठमाडौँ, २७ चैत । सरकारले वैदेशिक रोजगारमा घरेलु श्रमिकका रूपमा जान लगाएको बन्देजले महिला झनै जोखिममा परेको एक अध्ययनले देखाएको छ । बन्देजका कारण श्रम स्वीकृति नलिई अवैध प्रक्रिया र

एसइईमा ३७ हजार परीक्षार्थी अनुपस्थित

काठमाडौँ, २७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मङ्गलबार सकिँदै छ तर यस पटक एसइईमा सहभागी हुन परीक्षा फाराम भरेका ३७ हजारभन्दा बढी परीक्षार्थी अनुपस्थित रहेका छन् । यति

उद्योगमैत्री १० कानुन ल्याउने तयारीमा सरकार: मन्त्री भण्डारी

काठमाडौँ, २६ चैत । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्योगी व्यवसायीको रायसुझावका आधारमा १० वटा नयाँ कानुन ल्याउन प्रक्रिया अघि बढेको बताएका छन् । नेपाल हब्र्स तथा हर्बल उत्पादक

इजरायलद्वारा गाजाबाट सेना फिर्ता

इजरायल, २६ चैत । इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेड बाहेक सबै जमिन सेना फिर्ता गरेको छ । गाजाको दक्षिणबाट उत्तरतर्फ नागरिकहरूलाई फर्किन रोकेको छ । इजरायल रक्षा बलले गाजा वरपर

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार

काठमाडौँ, २६ चैत । नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा

सभामुख घिमिरेले प्रमुख दलका नेतासँग परामर्श गर्दै

काठमाडौँ, २६ चैत । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरुसँग परामर्श गर्ने भएका छन् । आज दिउँसो २ बजे सिंहदरवारमा बोलाइएको बैठकमा प्रधानमन्त्रीसहित प्रमुख

कानुन बनाउने प्रक्रिया लामो र झन्झटिलो भयो: उपाध्यक्ष भुसाल

काठमाडौँ, २६ चैत । मुलुकका लागि अत्यावश्यक पर्ने विधि, ऐन, कानुन निर्माण गर्ने थलो संसद् हो । जनजीविकाका अनेक विषयलाई सदनमार्फत ध्यानाकर्षण गराउनैपर्ने सांसदको दायित्व हुन्छ । संसद्मा म राष्ट्रियसभामा

महासङ्घको अधिवेशन विधानबमोजिम गर्न प्रेस सेन्टरको माग

काठमाडौँ, २६ चैत । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारी बैठकले नेपाल पत्रकार महासङ्घको अधिवेशन विधानबमोजिम तोकिएको समयमा अनिवार्य रूपमा गर्न माग गरेको छ । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासङ्घको

जिल्ला न्यायाधीशको परीक्षा ः ४० अङ्क प्राप्त गर्ने उत्तीर्ण

काठमाडौँ, २६ चैत । जिल्ला न्यायाधीशको लिखित परीक्षामा अब न्यूनतम ४० अङ्क ल्याए पुग्ने भएको छ । लिखित परीक्षामा ५० प्रतिशत अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था हटाएर ४० अङ्क प्राप्त गरे