Logo
समाचार
भरतपुर आधुनिक सहरका रूपमा विकास भइरहेको छ: प्रधानमन्त्री

चितवन, २५ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, पूर्वाधार विकासलगायतका क्षेत्रमा भरतपुरले आधुनिक र विकासशील सहरका रूपमा फड्को मारिरहेको बताएका छन् । भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सव

गुजरातलाई हराउँदै नेपालले जित्याे उपाधि

काठमाडौँ, २५ चैत । भारतमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । भारतको गुजरातलाई १८ रनले पराजित गर्दै नेपालले ‘एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिता’को उपाधि जितेको हो

समयको मूल्य नबुझनेले अरुको भलो गर्न सक्दैन: उपसभामुख

काठमाडौँ, २५ चैत । उपसभामुख इन्दिरा रानाले लोकतन्त्रको सुदृढीकरण तथा राष्ट्रको विकास र समृद्धिका लागि आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न आवश्यक रहेको बताएकी छन् । संविधानसभा सदस्य महिला मञ्च

करका दर घटबढ हुँदा कारणसहित प्रष्ट पार्नेछौँ: अर्थमन्त्री

पर्सा, २५ चैत । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यमा राजस्वको दररेट कायम गर्दा पारदर्शिता अपनाइने बताएका छन् । अर्थमन्त्रालय र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले आज

नेपालले गुजरातलाई दियो १ सय ७७ रनको लक्ष्य

भारत, २५ चैत । एसएमएस फ्रेन्डशिप कप टी-२० क्रिकेटको फाइनलमा नेपालले गुजरातलाई १ सय ७७ रनको लक्ष्य दिएको छ । गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४

गण्डकीको मुख्यमन्त्रीमा एमालेका अधिकारीको दाबी पेस

गण्डकी, २५ चैत । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन् । अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेश

आयरल्याण्ड ‘ए’विरुद्ध टस हारेर बलिङ गर्दै नेपाल ‘ए’

काठमाडौँ, २५ चैत । आयरल्याण्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टस हारेर पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा आयरल्याण्ड ‘ए’का

समाजवाद स्थापनाका लागि माओवादी घटक एक हुन आवश्यक ः विप्लव

कैलाली, २५ चैत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देश समृद्ध बनाउन माओवादी घटक मिल्नुपर्ने धारणा राखेका छन् । उनले समाजवाद स्थापनाका लागि एक हुन आवश्यक रहेको बताए

जनतासँग गरिएका बाचा पाँच वर्षमा पूरा गर्छौँ: उपसभापति खड्का

सुर्खेत, २४ चैत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधि र पार्टी नेतृत्वबीच सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिएका छन् । आज नेपाली कांग्रेस सुर्खेतले आयोजना गरेको स्थानीय तहका निर्वाचित

बझाङ उपनिर्वाचन: १२ जनाको उम्मेदवारी दर्ता

बझाङ, २४ चैत । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि बझाङ प्रदेशसभा (१) मा १२ जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गर्नेमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेपाल