
काठमाडौं, ३० भदौ । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको सपथ लिनुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा तीन जना मन्त्रीको नाम टुङ्गो लागेको छ । पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश

काठमाडौं, २९ भदौ । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त हुनुभएको छ । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले आज भण्डारीलाई

काठमाडौं, २९ भदौ । जेन–जी आन्दोलनका अगुवा दाबी गर्ने सुदन गुरुङले आगामी निर्वाचनमा परम्परागत दलका नेतालाई घरबाट बाहिर निस्कनै नदिने चेतावनी दिनुभएको छ। रिपोर्टर्स क्लबमा आइतबार आयोजित पत्रकार सम्मेलनमा गुरुङले

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ। प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् विस्तारका लागि आन्तरिक छलफल जारी छ। छलफलमार्फत नामावली टुंगो लगाउने र आजै

काठमाडौं, २८ भदौ । आज (शनिबार)देखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजी आन्दोलन मत्थर भएर नयाँ सरकार बनेसँगै आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएका हुन् । सोमबारदेखि सुरु भएको जेनजी

काठमाडौं, २८ भदौ । नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतले स्वागत गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो । विज्ञप्तिमा

काठमाडौं, २७ भदौ । पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउनेबारे सहमति जुटेको छ। अन्तरिम सरकार बनाउनेबारे राष्ट्रपति रामचन्द्र पौडेलले मध्यरातसम्म सघन छलफल गरेपछी सुशील कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने

काठमाडौं, २६ भदौ । नेपाली सेनाले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा निषेधाज्ञा तथा कर्फ्यू जारी राखेको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले सूचना जारी गर्दै नागरिकको

काठमाडौं, २६ भदौ । अन्तरिम सरकारको नेतृत्वका लागि आज निर्णायक वार्ता हुने भएको छ । नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच अन्तरिम सरकारको नेतृत्वका लागि बिहीबार