Logo
समाचार
मानिसको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक: मन्त्री राई

काठमाडौँ, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मानिसको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भारतमा तीर्थयात्री बोकेको ट्रयाक्टर पोखरीमा खस्दा २२ जनाको ज्यान गयो

भारत, १२ फागुन । भारत उत्तर प्रदेशको कासगञ्ज जिल्लामा तीर्थयात्री बोकेको ट्रयाक्टर पोखरीमा खस्दा २२ जनाको ज्यान गएको छ भने दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तर प्रदेशको

अमेरिकी सेनाले हुथी विद्रोहीको अखडामा गर्‍याे आक्रमण

यमन, १२ फागुन । अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको अखडामा फेरि आक्रमण गरेको जनाएको छ । पछिल्लो आक्रमणमा अमेरिकी सेनाले सात वटा मोबाइल एन्टी-शिप मिसाइल नष्ट गरेको दाबी गरेको बीबीसीले

मुलुकको भविष्य कांग्रेससँग जोडिएको छ: डा.कोइराला

काठमाडौँ, १२ फागुन । नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले मुलुकको भविष्य नेपाली कांग्रेससँग जोडिएको बताएका छन् । कांग्रेस पूर्वमहामन्त्री डा.कोइरालाले महासमिति सदस्यको सम्मानमा आज यहाँ आयोजना गरेको चियापान तथा भेटघाट

रुसको दोस्रो ए-५० जासूस विमान खसालेको युक्रेनको दाबी

युक्रेन, १२ फागुन । युक्रेनले रुसको ए-५० सैन्य जासूस विमान खसालेको दाबी गरेको छ । एक महिनामा दोस्रो पटक रुसी जासूस विमान खसालेको युक्रेनको दाबी छ । पछिल्लो पटक रुसको

अध्ययन नगरी धरानमा हवाईमैदान बनाउन सकिँदैन ः मन्त्री किराती

धरान, १२ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढङ्गले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन् । सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ: उपकुलपति बराल

काठमाडौँ, ११ फागुन । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुन: तीनवर्षे बनाइने बताएका छन् । त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको

विश्वकप क्रिकेट लिग: नामिबियाले नेदरल्याण्डसलाई हरायो

काठमाडौँ, ११ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत त्रिकोणात्मक सिरिजमा नामिबियाले ऐतिहासिक जित हासिल गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्याण्ड्समाथि २४ रनको जित निकाल्दै नामिबियाले

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुङ्गो लगाउन सांसदहरुको माग

काठमाडौँ, ११ फागुन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुङ्गो लगाउन सांसदहरुले माग गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा

अमेरिकाको निजी कम्पनीद्वारा चन्द्रमामा अन्तरिक्षयान सुरक्षित अवतरण

अमेरिका, ११ फागुन । अमेरिकाको इन्ट्युटिभ मेसिन्स नामको निजी कम्पनीले चन्द्रमामा अन्तरिक्षयान राख्ने पहिलो व्यावसायिक सङ्गठन बनेर ऐतिहासिक रेकर्ड बनाएको छ । यो कम्पनीले ओडिसियस नामको रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव