
काठमाडौँ, १३ फागुन । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा आयोजित त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग आठ विकेटले पराजित भएको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले

काठमाडौँ, १३ फागुन । प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरेका छन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थामा अध्यादेशमार्फत संशोधन

काठमाडौँ, १३ फागुन । निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा-१ मा आगामी वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी

काठमाडौँ, १३ फागुन । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेदरल्याण्ड्ससामु १७३ रनको लक्ष्य प्रस्तुत गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले ४९.३ ओभरमा

काठमाडौँ, १३ फागुन । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकको समय फेरि सरेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आइतबार बिहान ११ बजे बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक

काठमाडौँ, १३ फागुन । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमा टस हारेसँगै पहिला ब्याटिङको निम्तो पाएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको खेलमा आज नेपाली टोलीमा दुई

काठमाडौँ, १३ फागुन । रकम जोहो हुन नसक्दा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साढे पाँच महिनाअघि सर्वोत्कृष्ट विद्यार्थीलाई प्रदान गर्ने भनी घोषणा गरेका पदकको अत्तोपत्तो नै छैन । राष्ट्रिय शिक्षा दिवसका

काठमाडौँ, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मानिसको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

भारत, १२ फागुन । भारत उत्तर प्रदेशको कासगञ्ज जिल्लामा तीर्थयात्री बोकेको ट्रयाक्टर पोखरीमा खस्दा २२ जनाको ज्यान गएको छ भने दुर्घटनामा २० जनाभन्दा धेरै घाइते भएका छन् । उत्तर प्रदेशको

यमन, १२ फागुन । अमेरिकी सेनाले यमनमा हुथी विद्रोहीको अखडामा फेरि आक्रमण गरेको जनाएको छ । पछिल्लो आक्रमणमा अमेरिकी सेनाले सात वटा मोबाइल एन्टी-शिप मिसाइल नष्ट गरेको दाबी गरेको बीबीसीले