Logo
समाचार
नेकपा एसद्वारा महाधिवेशन सफल बनाउन १३ समिति गठन

काठमाडौँ, ५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठ ३ देखि ७ गते सम्म यहाँ आयोजना हुने महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १३ वटा समिति गठन गरेको

इलाम-२ उपनिर्वाचन: एमालेबाट सुहाङसहित ६ जनाको नाम सिफारिस

इलाम, ४ चैत । प्रतिनिधिसभा अन्तर्गत इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा (एमाले) मा ६ जनाको नाम सिफारिस गरिएको छ । इलाम जिल्ला कमिटीको आइतबार बसेको

ज्वालामुखी विस्फोटपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा

आइसल्यान्ड, ४ चैत । ठूलो ज्वालामुखी विस्फोट भएपछि आइसल्यान्डमा आपत्कालीन अवस्थाको घोषणा भएको छ । पछिल्लो तीन महिनामा आपत्काल घोषणा भएको यो चौथो पटक हो । हागाफेल र स्टोरी-स्कोगफेलको बीचमा

सरकारले महत्वपूर्ण विधेयक ल्याउन ढिला गर्न हुन्न: उपमहासचिव ज्वाला

काठमाडौँ, ४ चैत । हामी जनताबाट निर्वाचित भएपछि साढे एक वर्षसम्म संसद्मा भूमिका खेल्ने अवसर प्राप्त भयो । करिब एक वर्ष सरकारमा रहेर पनि काम गरियो । सरकारमा रहँदा पनि

नाइजेरियाको डेल्टामा दुई समुदायबीच झडप: १६ जनाको हत्या

नाइजेरिया, ४ चैत । नाइजेरियाको दक्षिणी राज्य डेल्टामा दुई समुदायबीचको झडप रोक्नका लागि अभियानमा खटिएको सैन्य टोलीका १६ जनाको हत्या भएको छ । डेल्टामा ओकुवामा र ओकोलोबा समुदायबीचको झडप रोक्न

नेपाल-चीनबिच प्रसारण लाइन निर्माणका लागि सम्झौताको तयारी

काठमाडौँ, ४ चैत । नेपाल र चीनबिच पहिलोपटक विद्युत् आदानप्रदानका लागि २२० केभी प्रसारण लाइन निर्माणलाई मूर्त रूप दिन तयारी तीव्र पारिएको छ । जेलङरकेरुङ–रसुवागढी–चिलिमे २२० केभी प्रसारण लाइन निर्माण

चौध वर्षपछि बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीले जित्यो

धरान, ४ चैत । चौबीसौँ बुढासुब्बा गोल्डकपको उपाधि काठमाडौँको न्युरोड टिम (एनआरटी)ले जितेको छ । धरान रङ्गशालामा शनिवार भएको फाइनलमा मोरङ फुटबल सङ्घलाई २–१ गोलले पराजित गर्दै एनआरटीले उपाधि हात

सुशासन कायम गर्दै नीतिगत सुधारका पक्षमा सरकारले काम गर्नुपर्छ: डा.वाग्ले

काठमाडौँ, ३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा.स्वर्णिम वाग्लेले सुशासन कायम गर्ने र नीतिगत सुधारको प्रयासमा सरकारले काम गर्नुपर्नेमा जोड दिएका छन् । आज यहाँ आयोजना भएको

रोनाल्डोको गोलमा अल नासर विजयी

साउदी, ३ चैत । साउदी प्रो लिगमा अल नासरले अल अहलीलाई हराएको छ । गएराति जेदाहमा भएको खेलमा अल नासरका क्रिष्टियानो रोनाल्डोले खेलको ६८ औँ मिनेटमा गरेको गोल नै निर्णायक

रुसलाई ब्यालेस्टिक मिसाइल पठाए इरानमाथि प्रतिबन्ध लगाउने चेतावनी

इरान, ३ चैत । जी-७ देशले युक्रेनमा प्रयोग गर्न तेहरानले रुसलाई ब्यालेस्टिक मिसाइल पठाएमा इरानमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । जी-७ समूहमा अमेरिका, जापान, जर्मनी, फ्रान्स, बेलायत, इटाली र