Logo
समाचार
ईआरएस टू नामको युरोपेली अन्तरिक्ष यान पृथ्वीमा खस्यो

काठमाडौँ, १० फागुन । विभिन्न ग्रह र त्यहाँको मौसमी प्रणालीबारे अध्ययन, निर्देशन र नियन्त्रण गर्न प्रयोग हुँदै आएको युरोपेली उपग्रह, ईआरएस टू नामको अन्तरिक्ष यान पृथ्वीमा खसेको छ । अत्यधुनिक

सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै संसद्मा प्रतिपक्षको विरोध

काठमाडौँ, १० फागुन । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरुले समसामयिक विषयमा देखिएका समस्याबारे आवाज उठाउँदै ती मुद्दाहरु सम्बोधन नगरे सदन अवरोध गर्ने चेतावनी दिएका छन् । बैठक आरम्भ हुनासाथ

चीनसँग जोडियो तमोर कोरिडोर

ताप्लेजुङ, १० फागुन । निर्माणाधीन तमोर कोरिडोर सडकले छिमेकी देश चीनलाई जोडेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित लेलेप–ओलाङ्चुङगोला खण्डमा बाँकी रहेको ट्र्याक निर्माणको काम मङ्गलबार सम्पन्न भएसँगै तमोर कोरिडोरले चीनलाई

जनस्तरका सामुदायिक संघसंस्थामा दलीय प्रतिस्पर्धा नगर्न रास्वपाको निर्देशन

काठमाडौँ, ९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनस्तरका सामुदायिक सङ्घसंस्था र विकास निर्माणसँग सम्बन्धित समितिमा आबद्ध नहुन मातहतका कमिटी र कार्यकर्तालाई निर्देशन दिएको छ । रास्वपाले आज जारी गरेको

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

काठमाडौँ, ९ फागुन । पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपति पदमा १८ उम्मेदवारले आवेदन दिएका छन् । उपकुलपति चयनका लागि गठित सिफारिस समितिले गत माघ २३ गते १५ दिनको समय दिई उक्त

स्वच्छ खानेपानी पाउनु सबैको नैसर्गिक अधिकार हो: मन्त्री यादव

काठमाडौँ, ९ फागुन । खानेपानीमन्त्री महिन्द्रप्रसाद राय यादवले स्वच्छ खानेपानी उपभोग गर्न पाउनु सबै नेपालीको नैसर्गिक अधिकार भएको बताएका छन् । प्रतिनिधिसभा सदस्य शान्ति श्रेष्ठको नेतृत्वमा गोकर्णेश्वर नगरपालिका वडा नं.५,

एमाले बैठक: समूहगत छलफलमा टोली नेता चयन

काठमाडौँ, ९ फागुन । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठकमा प्रस्तुत अवधारणा र कार्ययोजनामाथि आज समूहगत छलफल जारी रहेको छ । उक्त बैठकमा प्रस्तुत अवधारणामाथि निचोडमा पुग्न

भारतमा आन्दोलनरत किसान दिल्ली प्रवेशको प्रयासमा

भारत, ९ फागुन । संघीय राजधानी दिल्लीतर्फ अगाडि बढ्न खोजेपछि आन्दोलनरत भारतीय किसानलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । चार चरणको वार्ता असफल भएपछि पुन: राजधानी दिल्लीतर्फ अगाडि बढ्न खोजेका

विश्वकप क्रिकेट लिग: नेपाल नामिबियासँग पराजित

काठमाडौँ, ९ फागुन । आईसीसी विश्व कप क्रिकेट लिग-२ मा नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले नेपाललाई तीन विकेटले हराएको हो ।

ग्रीसमा किसानद्वारा ट्रयाक्टरसहित प्रदर्शन

ग्रीस, ९ फागुन । ग्रीसमा हजारौँ किसानले विरोध प्रदर्शन गरेका छन् । एथेन्सको केन्द्रीय स्क्वायरमा भेला भएर उनीहरुले संसद् भवन अगाडि ट्रयाक्टर पार्किङ गरी विरोध गरेका हुन् । उनीहरुले उत्पादन