Logo
समाचार
सुशीला वा बालेन जो भएपनि नेतृत्व स्वीकार्न तयार छु : दुर्गा प्रसाईँ

काठमाडौं, २५ भदौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले काठमाडौँ महानगरका मेयर बालेन शाह वा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीमध्ये जो कोही भए पनि आफ्नो नेतृत्व स्वीकार्न तयार रहेको बताउनुभएको छ। बुधबार

अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई बनाउन जेनजीहरूबीच सहमति

काठमाडौं, २५ भदौ । पूर्वप्रधानन्यायाधीस सुशिला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन जेनजीहरूबीच सहमति जुटेको छ। जेनजीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदाताहरूमध्ये ४० प्रतिशतभन्दा बढीले कार्कीको नाममा सहमति गरेका

समस्या समाधानका लागि सम्वद्ध पक्षसँग समन्वय भइरहेकाे सेनाकाे भनाइ

काठमाडौं, २५ भदौ । नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक विज्ञप्ति जारी गर्दै सेनाले साँझ जारी कर्फ्यू भोलि बिहान ६ बजेसम्म

मिसिल, सर्भर, इजलास सबै जल्यो, तत्काल सुनुवाइ सम्भव छैन : सर्वोच्च अदालत

काठमाडौं, २५ भदौ । सर्वोच्च अदालतले तत्काल सुनवाइ हुन नसक्ने बताएको छ । मिसिल, सर्भर, इजलास सबै जलेको भन्दै सर्वोच्चले अर्को सूचना नभएसम्म सुनवाइ हुन नसक्ने जानकारी गराएको छ ।

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै

काठमाडौं, २५ भदौ । काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । नेपाली सेनासहितका सुरक्षा फौज देशमा शान्तिसुरक्षा कायम गर्न परिचालन भएपछि यहाँको जनजीवन क्रमशः सामान्य बन्दै गएको हो

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सेनाको आग्रह

काठमाडौं, भदौ । काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन–जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।

सञ्चारमन्त्रीको घरमा प्रदर्शनकारीले लगाए आगो

काठमाडौं, २४ भदौ । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजानी गरेका छन् । प्रहरी स्रोतका अनुसार ललितपुरको सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । प्रहरीको घेरा तोडेर अघि

आन्दोलनकारीबाट माओवादी अध्यक्ष प्रचण्ड निवासमा तोडफोड

काठमाडौं, २४ भदौ । उपत्यकामा जेनजीको दोस्रो दिनको आन्दोलन अझ उग्र बनेको छ । कर्फ्यूका बाबजुद प्रदर्शनकारी नेताको घर र निवासमा तोडफोडमा उत्रिएका छन् । यसैक्रममा एक समूह माओवादी अध्यक्ष

सोमबारको घटनाप्रति अमेरिकासहित ७ देशको ध्यानाकर्षण, अभिव्यक्ति स्वतन्त्रताको समर्थन

काठमाडौं, २४ भदौ । सोमबार काठमाडौं लगायत देशका विभिन्न भागमा भएको प्रदर्शनमाथि प्रहरीले गरेको दमनप्रति विभिन्न सातवटा देशका दूताबासले आफूहरुको ध्यानाकर्षण भएको बताएका छन् । अमेरिका, बेलायत, जापान, अष्ट्रेलिया, फिनल्याण्ड,

संसद भवन अगाडि बिहानैदेखि युवाहरु भेला हुँदै

काठमाडौं, २४ भदौ । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि युवाहरु बिहानैदेखि भेला हुन थालेका छन् । सोमबार जेनजीले गरेको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्य भएपछि युवाहरुले मंगलबार