
काठमाडौँ, १ फागुन । एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

जनकपुरधाम, १ फागुन । सूचना प्रविधिको युग । त्यसैमा कम्प्युटर इन्जिनियरिङमा स्नातक अर्थात् ‘बिटेक’ गरिसकेको युवा । यस्तो युवाले के गरिरहेका होलान्, कल्पना गर्नुहोस् त ? सोही विषयमा स्नातकोत्तर अध्ययनको

काठमाडौँ, १ फागुन । संयुक्त अरब इमिरेट्स (युएई) मा सम्पन्न भएको आबुधाबी डायलगमा नेपालले नेपाली श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव गरेको छ । श्रमिक पठाउने र श्रमिक लिने २१

इजरायल, २९ माघ । गाजासहित प्यालेस्टाइनका विभिन्न क्षेत्रमा भीषण हमला गरिरहेको इजरायलले आज फेरि अर्को ठूलो आक्रमण गरिरहेको छ । इजरायलले राफाहमा अन्धाधुन्ध बम वर्षाउँदा एक सय जना भन्दा धेरैको

मोरङ, २९ माघ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र निजी क्षेत्रबीच साझेदारी अपरिहार्य भएको बताउँदै देशको आर्थिक उन्नयनका निम्ति उद्यमी-व्यवसायीलाई सघाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल

कतार, २९ माघ । कतारले मृत्युदण्डको फैसला सुनाएका आठ जना भारतीय नागरिक रिहा भएका छन् । कतारको एउटा अदालतले मुक्त गर्ने आदेश दिएपछि उनीहरु रिहा भएका बीबीसीले जनाएको छ ।

काठमाडौँ, २९ माघ । अनिल साह र भीम सार्कीको शतक मद्दतमा क्यानडासँगको तेस्रो एकदिवसीय क्रिकेट पनि नेपालले जितेको छ । आजको खेल ९ विकेटले जितेसँगै तीन खेलको शृङ्खला नेपालले क्लिन

काठमाडौँ, २९ माघ । क्यानडासँगको एक दिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको तेस्रो तथा अन्तिम खेलमा नेपालले जितका लागि दुई सय ३३ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस

काठमाडौँ, २९ माघ । सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिविको बिदा कायम नरहेको

काठमाडौँ, २९ माघ । पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड एट्लेटिक्सका चन्द्र गुरुङलाई प्रदान गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको २०औँ संस्करण अन्तर्गत शीर्ष