
काठमाडौँ, ११ फागुन । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा.केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुन: तीनवर्षे बनाइने बताएका छन् । त्रिविले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्काय तर्फ चारवर्षे स्नातक कार्यक्रम सुरुआत गरेको

काठमाडौँ, ११ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तरगत त्रिकोणात्मक सिरिजमा नामिबियाले ऐतिहासिक जित हासिल गरेको छ । आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेदरल्याण्ड्समाथि २४ रनको जित निकाल्दै नामिबियाले

काठमाडौँ, ११ फागुन । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुङ्गो लगाउन सांसदहरुले माग गरेका छन् । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा बसेको बैठकमा

अमेरिका, ११ फागुन । अमेरिकाको इन्ट्युटिभ मेसिन्स नामको निजी कम्पनीले चन्द्रमामा अन्तरिक्षयान राख्ने पहिलो व्यावसायिक सङ्गठन बनेर ऐतिहासिक रेकर्ड बनाएको छ । यो कम्पनीले ओडिसियस नामको रोबोटलाई चन्द्रमाको दक्षिणी ध्रुव

काठमाडौँ, ११ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको

काठमाडौँ, ११ फागुन । नेपाल विद्युत् प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीचको विद्युत् बिक्री वार्ता सकारात्मक रुपमा अगाडि बढेको छ । आउँदो वर्षायामदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने गरी

काठमाडौँ, ११ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै छ । बिहीबारबाट सुरु सत्तारुढ माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको हो । बैठक

कञ्चनपुर, ११ फागुन । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको

काठमाडौँ, १० फागुन । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा

काठमाडौँ, १० फागुन । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ‘ए’ क्यानडा-११ सँग चार विकेटले पराजित भएको छ । जितसँगै तीन खेलको उक्त शृङ्खला क्यानडा-११ ले २-१ ले जितेको